विराटनगर : प्रदेश १ का अस्पतालमा पीसीआर परीक्षण निम्ति आवश्यक कीट अभाव भएको छ।
कीट अभावसँगै प्रदेश सरकारले पीसीआर परीक्षण दरसमेत घटाएको छ। सङ्घीय सरकारबाट रिएजेन्ट केमिकल दुईसातबाट उपलब्ध नभएपछि पीसीआर परीक्षण दर घटाइएको हो।
प्रदेश सरकारले दैनिक २ हजारभन्दा धेरै मानिसको थ्रोट स्वाब नमूना पीसीआर परीक्ष...