रुसी फौजमा रहेका गाउँपालिका अध्यक्षका भाइको मृत्यु

काठमाडौं । रूसी फौजमा रहेका भोजपुरका एक युवक मृत्यु भएको छ । भोजपुरस्थित पौवादुङ्मा गाउँपालिकाका अध्यक्ष किरण राईका भाइ ३७ वर्षीय प्रितमको रुसी फौजमै हुँदा मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष किरणका अनुसार वैशाख २० गते प्रितमको मृत्यु भएको सूचना आएको छ । प्रितम किरणका माहिला भाइ हुन् ।

सम्बन्धित सामग्री

भूकम्पका कारण एकको मृत्यु

काठमाडाैं । गए राति गएको भूकम्पका कारण बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–१ सेल्तडाका ६६ वर्षीय हरि लुहार रहेका छन् । हरिको गए राति गएको भूकम्पका कारण मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भूकम्प जाने बेला घरभित्रै रहेका वृद्ध बाहिर भाग्ने क्रममा मृत्यु भएको […]

जुम्लाको कनकासुन्दरीमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु

काठमाडौं : जुम्लाको कनकासुन्दरीमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा पाँच जनाको मृत्यु भएको खबर आफूले पाएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताए। 'पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको खबर आएको छ। म घटनास्थल पुग्दैछु,' गाउँपालिका अध्यक्ष आचार्यले भने। घटनामा दुई जना बेपत्ता रहेको र…

गाउँपालिका अध्यक्ष उम्मेदवारको गाडिले ठक्कर दिएका वृद्धको मृत्यु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ७ मा गाडिको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। नेपाली कांग्रेसबाट बाँफिकोट गाउँपालिका अध्यक्षका उम्मेदवार जनककुमार बाँठाले प्रयोग गरेको गाडिले ठक्कर दिँदा अन्दाजी ६०...

मृत्यु भइसकेका गाउँपालिका अध्यक्ष रावलसहित १४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ– मोहन्याल गाउँपालिका कैलालीका अध्यक्ष नवल सिंह रावल ( हाल मृत्यु), उपाध्यक्ष पूजादेवी बुढामगर, वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीसहित १४ जना विरुद्ध  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट र सार्वजनिक सम्पति नोक्सानी गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरूविरूद्ध ५४ लाख १८ हजार ५६८ रूपैयाँसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको […]

तनहुँमा जिप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

तनहुँमा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शुक्रबार साँझ बन्दिपुर गाउँपालिका, ६ हटियामा भएको उक्त दुर्घटनामा चार जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ। शुक्रबार राति एक्कासी बिरामी भएका यादवको राति नै नेपालगन्ज नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। ब्लड प्रेसर घटेपछि शुक्रबार...

बाँकेको जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

अध्यक्ष यादवको गएराती १ बजेतिर नेपालगन्जकाे नर्सिङहोममा मृत्यु भएको गाउँपालिका उपाध्यक्ष भुमिसरा धितालले जानकारी दिइन्।...

जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । शुक्रवार राति एक्कासि बिरामी भएका ६१ वर्षीय अध्यक्ष यादवको नेपालगञ्ज नर्सिङ होममा मृत्यु भएको हो ।  रगतको प्रेसर घटेपछि शुक्रवार साँझ ६ बजे अस्पताल पुगेका उनको राति १ निधन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले लोकान्तरलाई जानकारी दिए । उनको गत वर्ष पत्थरीको अपरेसन गरिएको थियो । ‘प्रेसर लो’ भएपछि २ दिन अगाडि रगत चढाइएको थियो । ‘शुक्रवार अचानक असहज भएपछि अस्पताल लगिएको थियो । त्यहीँ उहाँको निधन भयो...

बाँकेको जानकी गाउँपालिका अध्यक्षको मृत्यु

बाँकेको जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादवको मृत्यु भएको छ। उनको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

कोरोनाबाट २४ वर्षीय पुरुषको मृत्यु

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीका एक युवकको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि गत सोमबार अस्पताल भर्ना भएका सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ का २४ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको गाउँपालिका अध्यक्ष परशुराम चौधरीले जानकारी दिए । ती युवक एक साताअघि नै भारतको दिल्लीबाट फर्किएको र उपचारका क्रममा मृत्यु भएको  र आजै शवको व्यवस्थापन गरिएको छ ।