काठमाडौँ– मोहन्याल गाउँपालिका कैलालीका अध्यक्ष नवल सिंह रावल ( हाल मृत्यु), उपाध्यक्ष पूजादेवी बुढामगर, वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीसहित १४ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट र सार्वजनिक सम्पति नोक्सानी गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरूविरूद्ध ५४ लाख १८ हजार ५६८ रूपैयाँसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको […]