काठमाडौँ - विराटनगरको सात घुम्तीमा रहेको एक कबाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित मुख्य बजारको बीच सातघुम्तीमा रहेको कबाडी गोदाममा बुधबार भएको आगलागीबाट विराटनगर–६ का दीपक मण्डल र अर्का एक परिचय नखुलेको व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोर...