‘नाङ्गो गाउँ’ मा राजनीति

दीपेन्द्र लामाको निर्देशनमा तयार ‘नाङ्गो गाउँ’ को सोमबार टिजर सार्वजनिक गरिएको छ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मको टिजरमा चुनावी सन्दर्भमा गाउँघरमा हुने चर्चा देख्न सकिन्छ ।

सम्बन्धित सामग्री

दीपेन्द्रले गरे ‘नाङ्गो गाउँ २’को निर्माण घोषणा

काठमाडौं । यतिबेला दोस्रो सातामा प्रदर्शन भइरहेको चलचित्र नाङ्गो गाउँले घरेलु बक्स अफिसमा ५ करोडभन्दा माथिको व्यापार गरिसकेको छ । चलचित्र नाङ्गोे गाउँ सफलताको शिखरतिर उक्लँदै गर्दा यस चलचित्रको दोस्रो सिक्वेल निर्माणको घोषणा गरिएको छ । चलचित्रका निर्माता हिमाल कडरिया र लेखक तथा निर्देशक दीपेन्द्र लामाबीच चलचित्रको सिक्वेल बनाउने विषयमा सोमबार सम्झौता भएको छ । […] The post दीपेन्द्रले गरे ‘नाङ्गो गाउँ २’को निर्माण घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘नाङ्गो गाउँ २’ चलचित्र निर्माण हुने

काठ्माडौं । चलचित्र ‘नाङ्गो गाउँ’ को सफलतापछि ‘नाङ्गो गाउँ २’बन्ने भएको छ । ‘नाङ्गो गाउँ’ मा सकिएको कथा चलचित्रको अन्त्य नभएकाले ‘नाङ्गो गाउँ २’ बन्ने चलचित्रका लेखक तथा निर्देशक दिपेन्द्र लामाले जानकारी दिएका छन् । उनले आफ्नो सामाजिक संजालमा स्टाटस लेख्दै ‘नाङ्गो गाउँ’ को दोश्रो सिक्वेन्स आउने जानकारी दिएका हुन् । ‘अहिले कथा जहाँ टुंगिन्छ, […]

सामाजिक विषयवस्तुमा ‘नाङ्गो गाउँ’

काठमाडौँ– अभिनेता दयाहाङ राई अहिले व्यस्त अभिनेताका रुपमा परिचित छन्। गत वर्ष प्रदर्शन भएको ‘कबड्डी ४’ र यो वर्षकै पहिलो दिन भएको ‘जारी’ को सफलतापछि उनी एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन्। उनी अभिनीत नयाँ चलचित्र ‘नाङ्गो गाउँ’ यही भदौ २९ गते प्रदर्शन हुँदैछ ।  राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेका चलचित्रमा […]

सामाजिक विषयवस्तुमा ‘नाङ्गो गाउँ’

काठमाडौँ, २१ भदौ । अभिनेता दयाहाङ राई अहिले व्यस्त अभिनेताका रुपमा परिचित छन् । गत वर्ष प्रदर्शन भएको ‘कबड्डी ४’ र यो वर्षकै पहिलो दिन भएको ‘जारी’ को सफलतापछि उनले एकपछि अर्को चलचित्रमा काम गरिरहेक्ँ छन् । उनीअभिनित नयाँ चलचित्र ‘नाङ्गो गाउँ’ यही भदौ २९ गते प्रदर्शन हुँदैछ । राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक दीपेन्द्र […]

सकियो ‘नाङ्गो गाउँ’ को छायाङ्कन, बाहिरियो दयाहाङको लुक्स

काठमाडौं : दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म ‘नाङ्गो गाउँ’ को छायाङ्कन सकिएको छ। काभ्रेको बेथानचोकका विभिन्न स्थानमा ३३ दिनमा छायाङ्कन सकिएको निर्देशक लामाले जानकारी दिए। छायाङ्कन सकिएसँगै कलाकारहरुको 'सेट लुक्स' समेत बाहिरिएको छ। निर्माणपक्षले सार्वजनिक गरेको फोटोमा दयाहाङ राईलाई नेताका रुपमा देख्न सकिन्छ। फिल्ममा दयाहाङका साथै मिरुना मगरर, कर्मा, साम्राज्ञी…

‘नाङ्गो गाउँ’ २९ भदौमा रिलिज हुने

काठमाडौँ– हरितालिका तीजलाई लक्षित गर्दै फिल्म ‘नाङ्गो गाउँ’ को प्रदर्शन मिति तय भएकाे छ । भदौको २९ गतेबाट नेपालसहित विश्वभर यो फिल्म रिलिज हुनेछ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको उक्त फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ । हिमाल शर्माको प्रस्तुतिमा […]

कार्यशाला गरेर छायाङ्कनमा जाँदै चलचित्र ‘नाङ्गो गाउँ’

समीक्षक हुँदै चलचित्र निर्देशक बन्नुभएका दीपेन्द्र लामाले छायाङ्कन अगाडि कार्यशाला गर्नुभएको छ । आफ्नो निर्देशनमा तयार हुने चलचित्र ‘नाङ्गो गाउँ’ को सम्पूर्ण कलाकारलाई दुई साता अभ्यास गराइएको उहाँले जानकारी दिनुभयो । “यसले आफ्नो चरित्रप्रति कलाकारलाई स्पष्ट बनाउँछ । एकसाथ कार्यशाला गर्दा दृश्यलाई बलियो बनाउन सबैले उत्तिकै मेहनत गर्नुहुन्छ”, निर्देशक लामाले भन्नुभयो, “कलाकार तथा प्राविधिकहरूको सक्रियतापूर्वक …

कार्यशाला गरेर छायाङ्कनमा जाँदै ‘नाङ्गो गाउँ’

काठमाडौँ – समीक्षक हुँदै चलचित्र निर्देशक बनेका दीपेन्द्र लामाले छायाङ्कन अगाडि कार्यशालाको आयोजना गरेका छन्। आफ्नो निर्देशनमा तयार हुने चलचित्र ‘नाङ्गो गाउँ’ को सम्पूर्ण कलाकारलाई दुई साता अभ्यास गराइएको उहाँले जानकारी दिए । “यसले आफ्नो चरित्रप्रति कलाकारलाई स्पष्ट बनाउँछ । एकसाथ कार्यशाला गर्दा दृश्यलाई बलियो बनाउन सबैले उत्तिकै मेहनत गर्नुहुन्छ”, निर्देशक लामाले भने, “कलाकार तथा […]

दयाहाङ र मिरुनालाई लिएर फिल्म ‘नाङ्गो गाउँ’ बन्ने

काठमाडौं । दयाहाङ राई र मिरुना मगरलाई मुख्य भूमिकामा लिएर दीपेन्द्र लामाले फिल्म ‘नाङ्गो गाउँ’ निर्देशन गर्ने भएका छन् । सामाजिक-राजनीतिक कथावस्तुमा फिल्म बन्न लागेको पटकथा लेखक समेत रहेका लामाले जानकारी दिए । आफ्नो छैटौं फिल्मको रुपमा लामाले ‘दुई नम्बरी’पछि दयाहाङसँग सहकार्य गर्न लागेका हुन् । दयाहाङ र मिरुनाबीच भने ‘कबडडी ४’पछि टिमअप हुन लागेको […]

सकियो ‘नाङ्गो गाउँ’ को छायाङ्कन

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘नाङ्गो गाउँ’ को छायाङ्कन सकिएको छ । ३३ दिन छायाङ्कन गरी पोस्ट प्रोडक्सनको चरणमा पुगेको निर्देशक लामाले जानकारी दिनुभयो ।