‘नाङ्गो गाउँ २’ चलचित्र निर्माण हुने

काठ्माडौं । चलचित्र ‘नाङ्गो गाउँ’ को सफलतापछि ‘नाङ्गो गाउँ २’बन्ने भएको छ । ‘नाङ्गो गाउँ’ मा सकिएको कथा चलचित्रको अन्त्य नभएकाले ‘नाङ्गो गाउँ २’ बन्ने चलचित्रका लेखक तथा निर्देशक दिपेन्द्र लामाले जानकारी दिएका छन् । उनले आफ्नो सामाजिक संजालमा स्टाटस लेख्दै ‘नाङ्गो गाउँ’ को दोश्रो सिक्वेन्स आउने जानकारी दिएका हुन् । ‘अहिले कथा जहाँ टुंगिन्छ, […]