दयाहाङ र मिरुनालाई लिएर फिल्म ‘नाङ्गो गाउँ’ बन्ने

काठमाडौं । दयाहाङ राई र मिरुना मगरलाई मुख्य भूमिकामा लिएर दीपेन्द्र लामाले फिल्म ‘नाङ्गो गाउँ’ निर्देशन गर्ने भएका छन् । सामाजिक-राजनीतिक कथावस्तुमा फिल्म बन्न लागेको पटकथा लेखक समेत रहेका लामाले जानकारी दिए । आफ्नो छैटौं फिल्मको रुपमा लामाले ‘दुई नम्बरी’पछि दयाहाङसँग सहकार्य गर्न लागेका हुन् । दयाहाङ र मिरुनाबीच भने ‘कबडडी ४’पछि टिमअप हुन लागेको […]

सम्बन्धित सामग्री

‘नाङ्गो गाउँ’ हेर्न बिहानैदेखि हाउसफुल, दर्शकको प्रतिक्रिया- फिल्म गज्जब छ

काठमाडौं । आजबाट देशभरका हलमा प्रदर्शनमा आएको फिल्म ‘नाङ्गो गाउँ’ हेर्न बिहानैदेखि दर्शकको चाप देखिएको छ । मल्टिप्लेक्सहरुमा दर्शकको चाप सुखद देखेपछि यसको निर्माणपक्ष उत्साहित भएको जनाएको छ । मध्यान्नपछिका शोहरुमा बुकिङ उच्च देखिएको छ । यसैले, यो फिल्मले आज राम्रो ओपनिङ गर्ने संकेत दिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो […]

‘नाङ्गो गाउँ’को छायांकनमा रोमान्टिक दयाहाङ र मिरुना (तस्वीर)

काठमडौं । दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘नाङ्गो गाउँ’ भदौ २९ गते रिलिज हुने तयारीमा छ । त्यसअघि निर्माताले बुधबार एक गीतको छायांकन गरेका छन्, जसमा दयाहाङ ‘सुन सुन सुन्दरी’ भन्दै मिरुनालाई जिस्काउँदै थिए । मकवानपुरको चित्लाङमा तीन दिन लगाएर खिचिएको यो गीतको दृश्यमा यी दुई अनस्क्रिन कपल रोमान्टिक देखिएका छन् […]

‘नाङ्गो गाउँ’को गीतमा रोमान्टिक बने दया र मिरुना

काठमाडौं । नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय सर्वाधिक रुचाइएको जोडी हो । यो जोडीले अभिनय गरेको तेश्रो फिल्म ‘नाङ्गो गाउँ’ भदौको २९ गतेबाट रिलिज हुँदैछ । फिल्ममा समावेश एक गीत सार्वजनिक भैसकेको छ । फिल्मको टिजर र ट्रेलरले दर्शकमाझ हंगामा नै मच्चाएको छ । यसैबिच, यसको निर्माणपक्षले […]

सकियो ‘नाङ्गो गाउँ’ को छायाङ्कन, बाहिरियो दयाहाङको लुक्स

काठमाडौं : दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म ‘नाङ्गो गाउँ’ को छायाङ्कन सकिएको छ। काभ्रेको बेथानचोकका विभिन्न स्थानमा ३३ दिनमा छायाङ्कन सकिएको निर्देशक लामाले जानकारी दिए। छायाङ्कन सकिएसँगै कलाकारहरुको 'सेट लुक्स' समेत बाहिरिएको छ। निर्माणपक्षले सार्वजनिक गरेको फोटोमा दयाहाङ राईलाई नेताका रुपमा देख्न सकिन्छ। फिल्ममा दयाहाङका साथै मिरुना मगरर, कर्मा, साम्राज्ञी…

‘नाङ्गो गाउँ’ २९ भदौमा रिलिज हुने

काठमाडौँ– हरितालिका तीजलाई लक्षित गर्दै फिल्म ‘नाङ्गो गाउँ’ को प्रदर्शन मिति तय भएकाे छ । भदौको २९ गतेबाट नेपालसहित विश्वभर यो फिल्म रिलिज हुनेछ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको उक्त फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ । हिमाल शर्माको प्रस्तुतिमा […]

फ्लोरमा दिपेन्द्रको 'नांगो गाउँ', रोमान्टिक मुडमा देखिए कार्म र साम्राज्ञी

काठमाडौं : दिपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘नाङ्गो गाउँ’ को छायाङ्कन काभ्रेको बेथानचोक गाउँपालिकामा भइरहेको छ। चैत्र १० गतेबाट फ्लोरमा गएको सुटिङ ३५ दिनसम्म चल्नेछ। आलोक शुक्लाले खिचिरहेको फिल्मको छायाङ्कन सेटबाट केही केही तस्विरहरु बाहिरिएका छन। सार्वजनिक तस्विरहरुमा मुख्य कलाकारहरु दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देल व्यस्त देखिन्छन। साथै…

दीपेन्द्रले साइन गरे नयाँ फिल्ममा

काठमाडौं । निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्ममा ‘साइन’ गरेका छन् । केही अगाडि ‘२ नम्बरी’ नामक हिट फिल्म दिएका लामा ‘लाखे’ निर्माता हरि मल्ल ठकुरीको नयाँ फिल्ममा अनुबन्धित भएका हुन् ।  फिल्मको नाम भने

दीपेन्द्र लामा फिल्म निर्देशनमा व्यस्त बन्दै

काठमाडौं । निर्देशक दीपेन्द्र लामाको फिल्म निर्देशनमा व्यस्तता खुबै बढेको छ । निर्देशक लामाको व्यस्तता यसरी बढेको छ कि, उनी एकपछि अर्को फिल्म साइन गरिरहेका छन् । लामाले केही दिन अगाडि मात्र फिल्म ‘नाङ्गो गाउँ’ निर्देशन गर्ने पक्का भएको थियो । फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । त्यस्तै, अर्को अनटाइटल प्रोजेक्ट […]