बेइजिङमा विन्टर ओलम्पिकको भव्य उद्घाटन

काठमाडौं । २४औं शीतकालीन ओलम्पिक शुक्रबारबाट चीनको राजधानी बेइजिङमा सुरु भएको छ । शुक्रबार साँझ भएको भव्य उद्घाटन समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङले २०२२ बेइजिङ शीतकालीन ओलम्पिकको औपचारिक रूपमा उद्घाटन भएको घोषणा गरेका थिए । बेइजिङ समर र विन्टर ओलम्पिकको आयोजना गर्ने पहिलो सहर बनेको छ । अमेरिकालगायत केही पश्चिमा देशहरूले कूटनीतिक बहिष्कार गर्ने घोषणा […] The post बेइजिङमा विन्टर ओलम्पिकको भव्य उद्घाटन appeared first on राजधानी राष्ट्रिय दैनिक.