बेइजिङ ओलम्पिक र राजनीतिबाट प्रभावित अन्तरराष्ट्रिय खेलकुद

बेइजिङमा शीतकालीन ओलम्पिकको आज (शुक्रबार) साँझ ८ बजेर ८ मिनेटमा भव्य उद्घाटन हुँदैछ। यसबीच बेइजिङ ओलम्पिकलाई लिएर भएका राजनीतिका तीता पाटा पनि उत्तिकै सतहमा देखिएका छन्।शीतकालीन ओलम्पिक भएपनि चीनले वैभव र शक्ति देखाउने माध्यम उद्घाटनलाई बनाउने छ।तर चीनको यही वैभव नै पश्चिमा देशहरूका लागि टाउको दुखाइ बन्दै आएको छ।विशेष गरेर विश्वमा चीनको बढ्दो शक्ति र प्रभावबाट आफ्नो वर्चश्व गुम्ने भयले अमेरिका चीनलाई जुनसुकै तवरबाट भएपनि रोक्न चाहन्छ।यसैले पनि राजनीतिमा कहिल्यै पनि&

सम्बन्धित सामग्री

बेइजिङ ओलम्पिक स्थगित गर्न माग

जर्मनी । आगामी सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने तय भएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित गर्न माग गरिएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा चीन सरकारको विरोधमा रहेका चिनियाँ आप्रवासीहरुले आगामी बेइजिङ ओलम्पिक स्थगित गर्न माग गर्न लागेका हुन्। कोरोनाभाइरसको महामारीको खतरा अझै पनि पूर्ण रुपमा अन्त्य भइ नसकेकाले आगामी बर्ष नै यति ठूलो खेलकुद […]

सन् २०२२ को बेइजिङ ओलम्पिक स्थगित गर्न चीन विरोधी चिनियाँ आप्रवासीको माग

एजेन्सी । आगामी सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने तय भएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित गर्न माग गरिएको छ ।

चीनमा हुने शीतकालीन ओलम्पिक स्थगित गर्न माग

म्युनिख, जर्मनी । आगामी सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने तय भएको शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित गर्न माग गरिएको छ ।  अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा चीन सरकारको विरोधमा रहेका चिनियाँ आप्रवासीहरुले आगामी बेइजिङ ओलम्पिक स्थगित गर्न माग गर्न लागेका हुन् ।