द्वन्दकालिन घटनाको छानविनमा अवरोध नगर्न सरकारलाई अन्तर्राष्ट्रिय संगठनको आग्रह

मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संघ संस्थाहरुले सरकारलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन्। एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्सका प्रतिनिधिहरुले सरकारलाई अदालतको फैसला...

सम्बन्धित सामग्री

कुलमानलाई अस्वाभाविक लान्छना लगाएको भन्दै माओवादीको विरोध

२५ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अस्वाभाविक लान्जना लगाएको भन्दै माओवादी केन्द्रले विरोध गरेको छ । माओवादी स्थायी समितिको बैठकले सुशासनको अभियानमा अवरोध नगर्न समेत सरकारलाई आग्रह गरेको छ । ‘विद्युत प्राधिकरणका …

प्रदेश युवा परिषद्का उपाध्यक्षको काममा अवरोध नगर्न अदालतको आदेश

हेटौंडा : अघिल्लो सरकारको नियुक्ति खारेज गर्दै नयाँ नियुक्ति गर्ने योजनामा रहेको बागमती प्रदेश सरकारलाई एकपछि अर्को धक्का लागेको छ। सरकारले बर्खास्त गरेको प्रदेश युवा परिषद्‍का उपाध्यक्ष सन्तोष चौलागाईंलाई काम गर्न अवरोध नगर्न उच्च अदालत पाटन हेटौँडा इजलासले आदेश दिएसँगै सरकारको योजनामा धक्का लागेको हो।यसअघि प्रदेश सरकारले जिल्ला आयुर्वेद सस्थ्य केन्द्र मकवानपुरका अध्यक्ष मधु बजगाईंलाई बर्खास्त गर्दै सुदिप बर्तौलाई नियुक्त गरेको थियो। तर, अदालतले बजगाँईंको काममा अवरोध नगर्न आदेश दिएको थियो।

वागमती युवा परिषद् उपाध्यक्ष चौलागाईलाई नहटाउन उच्च अदालतको आदेश

काठमाडौं । वागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईलाई काम गर्न अवरोध नगर्न उच्च अदालत हेटौँडाले वागमती सरकारलाई आदेश दिएको छ । फागुन ५ गते प्रदेश मन्त्रिपरिषद्को निर्णयबाट चौलागाईलाई पदमुक्त गरिएको थियो । सो निर्णयविरुद्ध चौलागाईले उच्च अदालत पाटन हेटौँडा इजलासमा फागुन ११ गते उत्प्रेषण परमादेशको रिट दर्ता गराएका थिए । निवेदकको रिटउपर उच्च अदालत […]

युवा परिषद वाग्मतीका उपाध्यक्ष चौलागाईंलाई नहटाउन उच्च अदालतको आदेश

हेटौँडा: वाग्मती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाईंलाई काम गर्न अवरोध नगर्न उच्च अदालत हेटौँडाले वाग्मती प्रदेश सरकारलाई आदेश दिएको छ। उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले परिषदको उपाध्यक्षकै हैसियतमा काम गर्न दिन आदेश जारी गरेको हो। वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषदले फागुन ५ गते चौलागाईंलाई पदमुक्त गरिएको…