प्रदर्शनकारीमाथि प्रहरीले चलायो रबरको गोली

एमसिसीको विरोधमा उत्रिका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। एमसिसी सम्झौता संसदमा टेबुल भएपछि आज विजुली बजार क्षेत्रमा भएको प्रदर्शनलाई नियन्त्रणामा लिन प्रहरीले रवरको गोली समेत चलाएको छ। प्रहरीले पानीको...

सम्बन्धित सामग्री

केन्यामा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा ४ जनाको मृत्यु

काठमाडौँ- अफ्रिकी मुलुक केन्याको पूर्वमा भएको एक प्रदर्शनमा प्रहरीले गरेको कारवाहीमा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ । केन्याको मासिम्बा क्षेत्रमा प्रदर्शनकारीहरुले प्रहरीका विरुद्धमा आन्दोलन गरेका थिए । उनीहरुको भिडलाई रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो । गोली लागेर ती आन्दोलनकारीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सो क्षेत्रमा जंगली जनावरले दुःख दिएपछि […]

श्रीलंकामा एक सांसदले प्रदर्शनकारीमाथि गोली चलाई गरे आत्महत्या

बिबिसी- चरम आर्थिक संकटबाट गुज्रिरहेकाे श्रीलंकामा सत्तारूढ दलका एक सांसदले प्रदर्शनकारीमाथि गाेली चलाई आफूले आत्महत्या गरेका छन्। सांसद अमरकीर्ति अथुकोरालाले सोमबार सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएर आफैँलाई गोली हानेका हुन्। समाचार एजेन्सी एएफपीका अनुसार अमरकीर्तिले निताम्बुआमा आफ्नो कार रोक्न खोजिरहेका दुई व्यक्तिमाथि गोली चलाएको प्रहरीले जनाएको छ। गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ। […]

श्रीलंकामा सांसदले प्रदर्शनकारीमाथि गोली चलाए अनि आत्महत्या गरे

श्रीलंकामा सरकारका समर्थक र विपक्षीबीच भएको हिंसात्मक झडपमा सत्तारुढ दलका एक सांसदको मृत्यु भएको छ । सत्तारुढ दलका सांसद अमरकीर्ति अथुकोरालाले सोमबार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएर अनि आफैलाई गोली हानेका छन् । कोलम्बोको बाहिरी क्षेत्रमा दुर्घटना भएको हो । समाचार एजेन्सी एएफपीका अनुसार अमरकीर्तिले निताम्बुआमा आफ्नो कार रोक्न खोजिरहेका दुई व्यक्तिमाथि गोली चलाएको प्रहरीले जनाएको […]

श्रीलङ्कामा प्रदर्शनकारीमाथि गोली चल्यो : एक जनाको मृत्यु, २४ जना घाइते

काठमाडौँ । श्रीलङ्कामा हालै इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने अन्य २४ जना घाइते भएका छन् । इन्धनको मूल्यवृद्धिको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो । तर, प्रदर्शन नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको थियो । मृत्युपछि […]

श्रीलंकामा प्रदर्शनकारीमाथि गोली चल्यो, १ जनाको मृत्युपछि कर्फ्यू

श्रीलंकामा हालै इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ र अन्य २४ जना घाइते भएका छन् । इन्धनको मूल्यवृद्धिको विरोधमा मंगलबार आन्दोलनमा उत्रिएका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो । तर, प्रदर्शन नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको थियो । मृत्युपछि अन्य प्रदर्शनकारीले रामबुक्काना प्रहरी चौकी घेरेर ढुंगा प्रहार गरेका थिए । यसैबीच, श्रीलंका प्रहरीले अर्को सूचना

श्रीलंकामा प्रदर्शनकारीमाथि गोली चल्यो, एक जनाको मृत्युपछि कर्फ्यु

श्रीलंकामा हालै इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ र अन्य २४ जना घाइते भएका छन् ।

एमसीसीविरुद्धको प्रदर्शनमा प्रहरीले चलायो रबरको गोली

काठमाडौँ– एमसीसीविरुद्धको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले प्रदर्शनकारीमाथि रबरको गोली चलाएको छ। काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनमा प्रहरीले रबरको गोली चलाएको छ। सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गरेपछि विरोध प्रदर्शन चर्किएको छ। अहिले पनि उक्त क्षेत्रमा बाक्लो प्रहरी तैनाथी छ। प्रदर्शन मत्थर पार्न प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ। […]

बिजुलीबजारमा गोली चल्यो

एमसीसीको बिरोध गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले गोली हानेको छ । बिजुली बजारमा दुई पक्षीय झडपमा प्रहरीले रबरको गोली प्रहार गरेको हो । अहिले बिजुली बजार क्षेत्र तनावग्रस्त छ । प्रदर्शनकारीतर्फ भएको  घाइतेको विवरण अहिलेसम्म प्राप्त भएको छैन् ।

म्यानमारमा प्रदर्शनकारीमाथि गोली प्रहारगर्दा कम्तीमा १८ जनाको मृत्यु

म्यानमारमा सेनाले शासन हात लिएको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यालयले म्यानमारको प्रदर्शनमाथिको यो सबैभन्दा ठूलो दमन भएको उल्लेख गरेको छ । म्यानमारको यंगुन, दबेई र मन्डालेमा पनि प्रदर्शनकारीहरु मारिएका छन्, त्यहाँ प्रहरीले गोली र अश्रुग्यास हानेको थियो । गत फेबु्रअरी... The post म्यानमारमा प्रदर्शनकारीमाथि गोली प्रहारगर्दा कम्तीमा १८ जनाको मृत्यु appeared first on Purbeli News.

म्यान्मारमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो

काठमाडौं । म्यान्मारको उत्तरी भागमा प्रदर्शनकारी र सुरक्षाकर्मीहरू बीच भिडन्त भएको छ । अन्लाइनमा राखिएको फूटेजमा प्रहरीले भीडमा गोली प्रहार गरेको देखिएको छ । आइतवार ठूलो संख्यामा विरोधकर्ताहरू मीटकीना शहरको बिजुली उत्पालन केन्द्रमा दंगा प्रहरीसँग भिडेका थिए । १५ दिनअघि सेनाले कू गरेदेखि नै उक्त शहरमा विरोध प्रदर्शनहरू भइरहेका छन् । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रूग्यास, धूवाँ बम र पानीको फोहरा समेत प्रयोग गरेको थियो । सेनालाई पनि भीड नियन्त्रण गर्न खटाइएको खबर छ । अधिकारीहरूले बिजुली उत्पादन कम्पनीलाई विद्युत् आपूर्ति काट्नका लागि माग राखेपछि भिडन्त भएको बताइएको छ । त्यस घटनालगत्तै देशमा लगभग सबैतिर इन्टरनेट बन्द गरिएको जेटब्लक्स इन्टरनेट अब्जर्भेटरी नामक संस्थाले जनाएको छ । पछि इन्टरनेट पुनर्बहाली गरिएको थियो । सोमवार सेनाका गाडीहरू विभिन्न शहरका सडकमा निस्किएका छन् । यसैबीच प्रभावशाली नेत्री आङ सान सू चीलाई हिरासतमा राख्ने अवधि बढाइएको छ । पश्चिमी मुलुकका दूतावासहरूले लोकतन्त्रको पक्षमा रहेको भन्दै विज्ञप्ति निकालेका छन् । एजेन्सी