श्रीलंकामा सांसदले प्रदर्शनकारीमाथि गोली चलाए अनि आत्महत्या गरे

श्रीलंकामा सरकारका समर्थक र विपक्षीबीच भएको हिंसात्मक झडपमा सत्तारुढ दलका एक सांसदको मृत्यु भएको छ । सत्तारुढ दलका सांसद अमरकीर्ति अथुकोरालाले सोमबार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएर अनि आफैलाई गोली हानेका छन् । कोलम्बोको बाहिरी क्षेत्रमा दुर्घटना भएको हो । समाचार एजेन्सी एएफपीका अनुसार अमरकीर्तिले निताम्बुआमा आफ्नो कार रोक्न खोजिरहेका दुई व्यक्तिमाथि गोली चलाएको प्रहरीले जनाएको […]

सम्बन्धित सामग्री

श्रीलंकामा सत्तारुढ दलका सांसदले प्रदर्शनकारीमाथि गोली चलाए, पछि आत्महत्या गरे

श्रीलंकामा सरकारका समर्थक र विपक्षीबीच भएको हिंसात्मक झडपमा सत्तारुढ दलका एक सांसदको मृत्यु भएको छ । सत्तारुढ दलका सांसद अमरकीर्ति अथुकोरालाले सोमबार सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएर आफैलाई गोली हानेका छन् । कोलम्बोको बाहिरी क्षेत्रमा घटना भएको हो ।समाचार एजेन्सी एएफपीका अनुसार अमरकीर्तिले निताम्बुआमा आफ्नो कार रोक्न खोजिरहेका दुई व्यक्तिमाथि गोली चलाएका थिए । गोली लागेर एक जनाको मृत्यु भयो । त्यसपछि जनताको आक्रोशबाट बच्न सांसदले नजिकैको भवनमा लुक्ने प्रयास गरे । तर आक्रोशित मा