प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सबै मन्त्री र सचिवलाई बोलाएर विकास आयोजना समयमा नै सक्न निर्देशन दिएका छन् । साथै प्रधानमन्त्री देउवाले मन्त्री र सचिवलाई परिणाम निकाल्नेगरी काम गर्नसमेत निर्देशन दिए । हरेकजसो प्रधानमन्त्रीले मन्त्री र सचिवलाई यसरी नै निर्देशन दिएर कर्मकाण्ड पूरा गर्ने गरेका छन् । तर, त्यसपछि मन्त्रालयका मन्त्री, सचिव तथा उनीहरू मातहतका निकायले […]
The post विकासका काममा गति देऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.