एमालेले बादललाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने

सम्बन्धित सामग्री

इलाम–२ मा रास्वपाले आदिवासी जनजाति उम्मेदवार बनाउने

२२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ को उपनिर्वाचनमा आदिवासी जनजाति समुदायबाट उम्मेदवार चयन गर्ने भएको छ । १५ वैशाखमा हुने उपनिर्वाचनमा जनजाति समुदायबाट उम्मेदवार बनाउने सहप्रवक्ता मनिष झाले बताए । ‘त्यहाँ उम्मेदवार आदिवासी जनजातिबाट नै हुन्छ’, उनले भने, ‘स्थानीयलाई उम्मेदवार बनाउँछौं ।’ रास्वपाबाट उम्मेदवार हुन इच्छुकहरुको सूचीबाट नाम तय गर्न पार्टीको बैठक बसेर […]

सामुदायिक संघ संस्थामा पार्टीबाट उम्मेदवार बनाउने नीति छैन : रास्वपा

९ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सामुदायिक संघ-संस्थाको नेतृत्व छनोटमा पार्टीको उम्मेदवार बनाउने नीति नरहेको बताएको छ । विद्यालय, खानेपानी, सिंचाइ, वनजस्ता सामुदायिक संस्थाको उपभोक्ता/व्यवस्थापन समितिमा भागवण्डाको आधारमा नेतृत्व छनोट गर्ने परम्पराको विपक्षमा रास्वपा रहेको विज्ञप्ति मार्फत जनाइएको छ । ‘सामुदायिक संस्था स्थापना/सञ्चालनको उद्देश्य गैरराजनीतिक र क्रियाकलापहरू समुदाय केन्द्रित हुनुपर्छ भन्ने रास्वपाको स्पष्ट मान्यता […]

कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने

काठमाडौं । कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ। बुधबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठक पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको थियो । बुधबार बिहान सभापति देउवाले आफ्नो निवासमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखेर सभामुख निर्वाचन’bout छलफल गरेका थिए। सोही […] The post कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राप्रपाले विराटनगरको मेयरमा प्रल्हाद साहलाई उम्मेदवार बनाउने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले विराटनगर महानगरपालिकाको मेयर पदमा महामन्त्री प्रल्हाद साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। साह विराटनगरका पूर्व मेयर समेत हुन्। यसैगरी उपमेयरमा बबिता आचार्यको उमेदवारी टुंगो लागेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

स्वतन्त्र व्यक्तिलाई पनि अब राप्रपाले चुनावी उम्मेदवार बनाउने

काठमाडौं, २ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्वतन्त्र व्यक्तिलाई पनि चुनावी उम्मेदवार बनाउने भएको छ । उम्मेदवार हुनको लागि सम्बन्धित तहमा लोकप्रिय, उच्च नैतिक चरित्र भएको, सामाजिक क्षेत्रमा क्रियाशील, विकास निर्माण र रचनात्मक कार्यमा सक्रिय रहेको हुनुपर्ने मापदण्ड तय गरिएको प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए । राप्रपाले उम्मेदवार हुन पार्टीको सक्रिय सदस्य नरहेको तर कुनै […]

राष्ट्रिय सभाका लागि जसपाले छान्यो उम्मेदवार

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रिय सभाका लागि सोमबार दुई जना उम्मेदवारको नाम छनोट गरेको छ । जसपाले प्रदेश १ को अल्पस‌ख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको हो । यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा ५९ सदस्य […]

कांग्रेसको संस्थापन इतर पक्षमा सभापतिको साझा उम्मेदवार बनाउने प्रयत्न

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन मिति नजिकिएसँगै नेताहरुबीच भावी नेतृत्वका लागि कसरत तीव्र भएको छ । सोही क्रममा आज यहाँ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा छलफल गरेका छन् । बैठकमा राष्ट्रिय राजनीति र कांग्रेसको भूमिकालगायत विषयमा छलफल भएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिए । सकेसम्म […]

रामबहादुर थापालाई नै राष्ट्रिय सभाको उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा एमालेले रिक्त राष्ट्रिय सभाको सदस्य पदमा रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको स्थायी कमिटी बैठकले बादललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । उम्मेदवारी दिने तय भएपछि बादल हेलिकप्टर चढेर हेटौंडा पुगेका छन् । जेठ ६ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन गर्ने निर्वाचन कार्यक्रम छ ।  बाग्मती प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित बादल माओवादी त्यागेर एमालेमा लागेपछि उनको सांसद पद गुमेको थियो । नेपाली कांग्रेस ...

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेले बादललाई नै उम्मेदवार बनाउने

काठमाडौं : नेकपा एमालेले राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने भएको छ। औपचारिक निर्णय भइ नसकेपनि बादलकै संभावना रहेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए। ‘औपचारिक निर्णय भइसकेको छैन’, केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै ज्ञवालीले भने, ‘तर उहाँकै संभावना धेरै छ।’ स्रोतका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई नै उम्मेदवार बनाउने बताएका थिए। राष्ट्रियसभा उपनिर्वाच