राप्रपाले विराटनगरको मेयरमा प्रल्हाद साहलाई उम्मेदवार बनाउने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले विराटनगर महानगरपालिकाको मेयर पदमा महामन्त्री प्रल्हाद साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। साह विराटनगरका पूर्व मेयर समेत हुन्। यसैगरी उपमेयरमा बबिता आचार्यको उमेदवारी टुंगो लागेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

सम्बन्धित सामग्री

राप्रपाबाट विराटनगरको मेयरमा महामन्त्री प्रल्हाद साह उम्मेदवार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विराटनगर महानगरपालिकाको मेयरका लागि पार्टीका महामन्त्री प्रल्हाद साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । साह विराटनगरका पूर्व मेयर हुन् । त्यस्तै उपमेयरमा वविता आचार्यलाई उठाउने निर्णय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।