२२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ को उपनिर्वाचनमा आदिवासी जनजाति समुदायबाट उम्मेदवार चयन गर्ने भएको छ । १५ वैशाखमा हुने उपनिर्वाचनमा जनजाति समुदायबाट उम्मेदवार बनाउने सहप्रवक्ता मनिष झाले बताए । ‘त्यहाँ उम्मेदवार आदिवासी जनजातिबाट नै हुन्छ’, उनले भने, ‘स्थानीयलाई उम्मेदवार बनाउँछौं ।’ रास्वपाबाट उम्मेदवार हुन इच्छुकहरुको सूचीबाट नाम तय गर्न पार्टीको बैठक बसेर […]