आज यी क्षेत्रमा हिडडुल गर्न समेत रोक

काठमाडौं, भदौ २९ । चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु हाल चारदिने औपचारिक नेपाल भ्रमणमा छन् । उनको सवारीका कारण उपत्यकाको यातायात अस्तव्यस्त छ । भीआईपीको सवारीका समय सुरक्षा व्यवस्था मजबुत बनाउन ट्राफिक प्रहरी बाटो बन्द गर्न बाध्य छ । बाटै रोकेर भीआईपीको सवारी गराउँदा सम्बन्धित ठाउँको मात्र नभएर अन्यत्रसमेत लामो समय ट्राफिक जाम हुने गरेको […]

सम्बन्धित सामग्री

छठपर्वको व्रत सुरुः आज ‘नहाय–खाय’

काठमाडौं,१ मंसिर। मिथिला क्षेत्रमा छठपर्वको रौनक सुरु भएको छ।सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका व्यक्तिहरु व्यस्त छन्। पर्वको प्रारम्भ आज बर्तालुले ‘नहाय–खाय’ विधिबाट गर्दैछन्।मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जिएका छन्।धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन्। मिथिला क्षेत्रसंगै अहिले भने छठ अन्य क्षेत्रमा समेत मनाउन थालिएको छ।

आज यी पाँच प्रदेशमा मेघगर्जनसहित वर्षाकाे सम्भावना

साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

हिमाली क्षेत्रमा मूल्यवृद्धिको असर, अरु क्षेत्रमा कस्तो ?

हिमाली क्षेत्रमा मूल्यवृद्धिको मात्रा समेत बढेको पाइएको छ । हिमाली क्षेत्रपछि तराईमा पनि उल्लेख्य रुपमा मूल्यवृद्धिको चाप परेको एक विवरणमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको १० महिनाको विवरण अनुसार हिमाली क्षेत्रमा ८.२१ प्रतिशतले मुद्रास्फिती भएको छ । केन्द्रीय बैंकका अनुसार तराई क्षेत्रमा मुद्रास्फिती ८.१५ प्रतिशत बराबर रहेको छ । …

हिमाली क्षेत्रमा मूल्यवृद्धिको असर, अरु क्षेत्रमा कस्तो?

हिमाली क्षेत्रमा मूल्यवृद्धिको मात्रा समेत बढेको पाइएको छ। हिमाली क्षेत्रपछि तराईमा पनि उल्लेख्य रुपमा मूल्यवृद्धिको चाप परेको एक विवरणमा उल्लेख छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको १० महिनाको विवरण अनुसार हिमाली क्षेत्रमा ८.२१ प्रतिशतले म...

प्रधानमन्त्री देउवा पाटन दरबार क्षेत्रमा (फोटोफिचर)

ललितपुर, १२ चैत । ललितपुरको पाटन दरबार क्षेत्रमा वि.स. २०७२ सालको भूकम्पले क्षतिग्रस्त भिमसेन मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ । यसै अवसरमा आज (शनिबार) प्रधानमन्त्री शेरबहादुर देउवा पाटन दरबार क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले मन्दिरमा पूजा समेत गरे छन् । प्रधानमन्त्री देउवा आज आयोजीत कार्यक्रमलाई सम्बोधन गर्न त्यहाँ पुगेका थिए […]

जनकपुर क्षेत्रमा आज होली मनाइँदै

काठमाडौँ । मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममा रङ्गहरूको महापर्व होली होली मनाइँदै छ । पहाडी जिल्लाहरूमा बिहीबार र जनकपुरधाम बाहेक मधेसका जिल्लाहरूमा शुक्रबार होली मनाइएको छ । तर शुक्रबार १५ दिने मिथिलामा माध्यमिकी परिक्रमा समापन भएकाले जनकपुरधाम क्षेत्रमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै छ । परिक्रममा श्रद्धालु आउने भएकाले जनकपुरधाम क्षेत्रमा स्थानीय प्रशासनले बिहीबार र […]

एमसीसीविरुद्ध बानेश्वरमा आज पनि प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– एमसीसीको विरोधमा आज पनि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भएको छ। विभिन्न राजनीतिक दलहरूदेखि अभियन्तासम्मले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन्। आज पनि आन्दोलनकारीले प्रहरीलाई ढुंगा हान्ने र जवाफमा प्रहरीले अश्रुग्यास हान्ने क्रम चलिरह्यो। आज आन्दोलनकरीको एउटा समूहले भने प्रहरीलाई मात्र नभइ पत्रकारलाई समेत निसाना बनाएर ढुंगा हानेका थिए। केही व्यक्तिले रिपोर्टिङमा खटिएका पत्रकारलाई हातपात गर्न खोजेका […]

सहकारीले उत्पादन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सहकारी संस्थाले उत्पादनशिल क्षेत्रमा लगानी गरेर मुलकलाई आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । उनले सहकारीले शेयर सदस्यको भावनात्मक सम्बन्ध जोड्दै सामाजिक अभिभावकको भूमिका खेल्नु पर्नेमा समेत जोड दिए । आज बुटवलमा धौलागिर बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारण सभामा बोल्दै मुख्यमन्त्री केसीले ५ दलीय गठबन्धनको सरकारले समृद्ध र आत्मनिर्भर प्रदेश बनाउदै संघात्मक मोडेलको  नतिजा दिन चाहेको बताए । सहकारी सम्बन्धि केही ऐनहरु  ब्यवहारिक

मिथिला क्षेत्रमा अन्नकुट पर्व मनाइँदै

जनकपुरधाम : कात्तिक शुक्लपक्ष प्रतिपदा तिथिका दिन जनकपुरधामसहित मिथिला क्षेत्रमा आज अन्नकुट पर्व धूमधामका साथ मनाइँदै छ।यस पर्वमा जनकपुरधामका मठ मन्दिरहरूमा ५६ प्रकारका व्यञ्जन (खानाका परिकार)हरू तयार पारेर भगवानलाई अर्पण गरी आज राति प्रसादको रुपमा सर्वसाधारणलाई अन्नकुटको प्रसाद खुवाउने चलन रहेको छ।जनकपुरधामको सीताकुण्डमा २०३२ साल देखि नै भव्य रुपमा अन्नकुट पर्वको आयोजना गर्दै आएको मन्दिरका महन्थ एवं श्रीरामानन्दीय वैष्णव संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका रामनरेश उपाध्यायले जानकारी दिए।जनकपुरधाम

सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजना उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन् । कोषको ६०औँ वार्षिकोत्सव समारोहको भर्चुअल रुपमा आज उद्घाटन गर्दै मन्त्री शर्माले भने, “सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, यसले राष्ट्रिय पूँजी निर्माणमा सहयोग पुर्‍याउँछ ।” उनले सञ्चयकर्ताको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार […]