भारतीय स्वतन्त्रता दिवस र नेपाल सम्बन्ध

काठमाडौँ – १५ अगस्तको दिनलाई भारतीयले स्वतन्त्रता दिवसको रुपमा मनाउने गर्दछन्। तर, यो दिन नेपाल र भारत दुवैको निम्ति समान रुपले उल्लास एवं सम्मानको दिन हो। भारतको स्वतन्त्रता आन्दोलनको सफलता पश्चात् मात्रै नेपालमा राणाविरोधी आन्दोलनले ऊर्जा प्राप्त गरेको थियो। नेपालमा प्रजातन्त्रको स्थापनाका निम्ति भारतको सहयोग, सद्भाव र समर्थन बिर्सी नसक्नु छ। नेपाल र भारत परम्परागत […]

सम्बन्धित सामग्री

भारत अतिक्रमित नेपाली भूमि फिर्ता गर्न भारतीय राष्ट्रपतिसमक्ष ज्ञापनपत्र

सुगौली सन्धि अगाडिको नेपाल कायम हुनुपर्ने भन्दै ग्रेटर नेपाल अभियान चलाइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय राष्ट्रपतिसमक्ष त्यहाँको स्वतन्त्रता दिवसको अवसर पारेर भारतले अतिक्रमण गरेको नेपालको ६० हजार वर्ग किलोमिटर भूमि अविलम्ब फिर्ता गर्न ज्ञापनपत्र बुझाएको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल भारतीय स्वतन्त्रता दिवस अगस्ट १५ का दिन राष्ट्रपति श्रीमती द्रौपदी मुर्मू समक्ष ज्ञापनपत्र …

नेपाल–भारत सम्बन्धका सोपान

सन्दर्भ : ७५औँ भारतीय स्वतन्त्रता दिवस ७५ वर्षअघि अंग्रेज साम्राज्यबाट अलग भएको भारत अहिले एउटा बलियो

भारतीय गायक कैलाश खेर नेपालमा

काठमाडौं : भारतीय गायक कैलाश खेर नेपाल आएका छन्। भारतीय स्वतन्त्रता दिवस तथा नेपाल–भारत कुटनीतिक सम्बन्धको ७० औं वर्षगाँठको पूर्वसन्ध्यामा भारतीय दूतावासमा आयोजना हुने सांगितिक कार्यक्रममा सहभागी हुन गायक खेर काठमाडौं आएका हुन्। बिहीबार साँझ दूतावासमा उनको एकल प्रस्तुति हुने दूतावासले जनाएको छ। ...