काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दाबी गर्नुभएको छ । कांग्रेसजस्तो लचिलो पार्टीलाई त मिलाएर जान नसक्ने प्रधानमन्त्री प्रचण्डले सात वटा राजनीतिक पार्टीलाई मिलाएर विश्वासको मत लिन कठिन हुने उहाँको तर्क थियो ।
आज मङ्गलवार काठमाण्डाैमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले ३० दिनभित्र विश्वासकाे मत लिएकाे खण्डमा प्रचण्ड नेतृत्वको सरकार दुई वर्षसम्म चल्ने अनुमानसमेत गर्नुभयो । सङ्घीयता नै नचाहि...