काठमाण्डौ -भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले जनकपुर-जयनगर रेल २ महिनाभित्र सञ्चालनमा आउने बताउनुभएको छ ।
मंगलबार राष्ट्रियसभाको दिगो विकास समिति बैठकमा मन्त्री नेम्वाङले जयनगर-जनकपुर ३५ किलोमिटर रेल सञ्चालनको काम तीव्र रुपमा अगाडि बढिरहेको बताउनु भएको हो ।
ट्रयाक र लिक निर्माणक...