कालिकोट । जिल्लामा घट्ने गरेका बालअधिकार उल्·घनका घटनारुको अनुगमन गर्ने कार्यमा तिलागुफा नगरपालिका,शुभ कालिका गाउँपालिका र जिल्ला स्तरमा गठित नागरिक समाज सक्रिय हुने भएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा किर्डाक नेपाल कालिकोटको आयोजनामा मंगलबार सम्पन्न बालअधिकार अनुगमन सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि कार्यक्रममा नागरिक समाज,पत्रकार,मानव अधिकारर्कीहरुले बाल अधिकारका लागि सक्रियताकासाथ वकालत र पैरवी गर्ने […]