सन्दीप लामिछाने: बलात्कार मुद्दा टुङ्गो नलाग्दै राष्ट्रिय टोलीबाट खेल्न मिल्छ की मिल्दैन? - BBC News नेपाली

बलात्कार जस्तो फौजदारी मुद्दाको आरोप लागिरहेको बेला क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न मिल्छ की मिल्दैन भन्ने अहिले बहसको विषय बनिरहेको छ।

सम्बन्धित सामग्री

सन्दीप लामिछानेको बलात्कार मुद्दा फेरि स्थगित

नाबालिगको बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने विरुद्धको मुद्दा आज पनि स्थगित भएको छ ।

सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दा न्यायाधीश बेल्बासेको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दा न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा परेको छ । काठमाडौैं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा मुद्दाको सुनुवाइ हुन भइरहेकाे प्रशासनले जनाएकाे छ । एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले गत कात्तिक १४ गते सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो । अदालतको […]

किशोरीसँग रातभर एउटै कोठामा बसेको आधारमा थुनामा पठाइए सन्दीप

‘मध्यरातिको समयमा पीडितलाई आफ्नो गाडीमा राखेर ल्याई होटल काठमाडौं इनमा बसेको देखियो’, आदेशमा भनिएको छ, ‘होटलको कोठा प्रतिवादीले नै बुक गरेको र होटलको रजिष्ट्रर समेत प्रतिवादीले नै भरेको अवस्था छ ।’

सन्दीप लामिछाने विरूद्धकाे मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडाैं । बलात्कार मुद्दा खेपिरहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने विरूद्धकाे मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुधबार पनि थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएकाे हाे । बुधबार जिल्ला अदालत काठमाडौंमा दुवै तर्फका कानुन व्यवसायीले बहस गरेका छन् । तर, साे मुद्दामा अन्य कानुन व्यवसायीले पनि बहस गर्न बाँकी छ । पीडितका तर्फबाट ४ जना […]

कहिले हुन्छ सन्दीप लामिछाने विरुद्धकाे बलात्कार मुद्दा दर्ता ?

काठमाडाैं । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध तिहार पछाडि अर्थात कार्तिक दाेस्राे साता मुद्दा दर्ता गर्ने तयारी भइरहेकाे छ । लामिछाने विरुद्दको अनुसन्धान पुरा भएपछि कार्तिक दाेस्राे साता मुद्दा दर्ता गर्ने तयारी भइरहेकाे हाे । आइतबार प्रहरी वृत गौशालाले रायसहितको प्रतिवेदन अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको हो । साेही प्रतिवेदनकाे […]