काठमाडाैं । बलात्कार मुद्दा खेपिरहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने विरूद्धकाे मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुधबार पनि थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएकाे हाे । बुधबार जिल्ला अदालत काठमाडौंमा दुवै तर्फका कानुन व्यवसायीले बहस गरेका छन् । तर, साे मुद्दामा अन्य कानुन व्यवसायीले पनि बहस गर्न बाँकी छ । पीडितका तर्फबाट ४ जना […]