यसकारण जानुपर्छ दुर्लभ पाटेबाघ हेर्न बर्दिया राष्ट्रिय निकुञ्ज :: Pahilopost.com

नारायण ढुंगाना  बर्दिया :  बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जमा बुधबार दिउँसो जिप सफारी चल्दै थियो। सफारीमा वन्यजन्तु छविकार सागर गिरी, बर्दिया निकुञ्जका गेम स्काउट वीरेन्द्र अधिकारी, कर्णाली जंगल क्याम्पका व्यवस्थापक जगत रिजाल र सवारी चालक देवेन्द्र शाही थिए।  दिउँसो २ बजे निकुञ्जबाट सुरु भएको जंगल सफारीको टोली अपराह्न ४ बजे

सम्बन्धित सामग्री

बर्दियाका गहनाहरु...

जंगली जनावरबिनाको राष्ट्रिय निकुञ्ज पनि के राष्ट्रिय निकुञ्ज! तिनै जनावरका कारण नै राष्ट्रिय निकुञ्जको महत्व छ। यी जनावरहरु नहुँदा हुन् त नेपालले निकुञ्ज देखाएर पर्यटकलाई आमन्त्रण गर्ने अवस्था रहने थिएन। नेपालका एक दर्जन राष्ट्रिय निकुञ्जमध्येको बर्दिया राष्ट्रिय निकुञ्ज विशेषगरी पाटेबाघ र एकसिंगे गैँडाको लागि निकै प्रख्यात। चितवन राष्ट्रिय निकुञ्जपछि मानिसहरु…

बस्ती पसेको पाटेबाघ नियन्त्रणमा

सल्यानको कालिमाटी गाउँपालिका–२ को बाटुले गाउँमा आतंक मच्चाउने पाटे बाघ नियन्त्रणमा लिइएको छ । प्रहरी, सेना र डिभिजन वन कार्यालयको टोलीले बाघलाई बुधबार बिहान नियन्त्रणमा लिएको हो । कालिमाटी गाउँपालिका–२ बाटले गाउँका तुल्सीकुमारी घर्तीको गोठमा बाँधेको गोरु मारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहान ६ बजेतिर उक्त बाघले गोठमा बाँधको दुईवटा गोरु मारेको थियो भने एउटा गोरुलाई घाइते बनाएको थियो ।  घुईबारी प्रहरी चौकीका अनुसार बाघ नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्ज सु

दुई दिनमा २ पाटेबाघ खोरमा थुनिए : RajdhaniDaily.com -

दुई दिनमा २ पाटेबाघ खोरमा थुनिए: RajdhaniDaily.com |   बर्दिया । बर्दियामा दुई दिनको अवधीमा २ वटा पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सीमावर्ती कतरनियाघाट वन्यजन्तु -

दुई दिनमा दुई पाटेबाघ नियन्त्रणमा

बर्दियामा दुई दिनमा दुईवटा पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र आसपास र खाता जैविक मार्ग क्षेत्र आसपासमा दैनिक जसो मानिस तथा पशुचौपायालाई आक्रमण गर्ने दुईवटा पाटेबाघलाई नियन्त्रणमा लिइएको हो । बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्ष जोड्ने खाता जैविक मार्ग क्षेत्रमा केही महिना अघिदेखि आतंक मच्चाइरहेको एउटा पाटेबाघलाई बिहीबार मधुवन नगरपालिकाको भग्रैया क्षेत्रबाट नियन्त्रणमा लिइएको छ भने बुधबार गेरुवा गाउँपालिका–४ गोला सामुदायिक मध्यवर्ती वनबाट अर्को बाघलाई नियन्त्रणमा लिइएको थियो । दुवै बाघलाई डार्ट (लठ्याएर) गरेर नियन्त्रणमा लिइएको हो ।

बर्दियामा मान्छे खाने अर्को बाघ पनि नियन्त्रणमा

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मान्छे तथा घरेलु जनावरलाई आक्रमण गर्ने अर्को बाघलाई पनि नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण काेष र बर्दिया राष्ट्रिय निकुञ्जकाे टाेलीले  नेपाल–भारतको खाता जैविक मार्ग क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिइएको हो । यसअघि बुधवार (हिजो) बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले एउटा पाटेबाघ नियन्त्रणमा लिएको थियो । बिहीवार अन्दाजी १० वर्षको भाले पाटेबाघलाई ​टोलीले नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दाेर्ण श...

बर्दिया निकुञ्जभित्र अर्धवयस्क पाटेबाघ मृत फेला

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्ज भित्र अर्धवयस्क पाटेबाघ मृत फेला परेको छ। निकुन्जको हेडक्वार्टर नजिकै रहेको लमकौली फाँटामा चोरी शिकारीले थापेको पासोमा पाटेबाघ मरेको भेटिएको हो। चित्तललाई थापेको पासोमा परेर बाघ मरेको हुन सक्ने निकुञ्जको अनुमान छ। झन्डै ४,५ दिन पहिले कुहिएको अवस्थामा अर्थवयस्क पोथी बाघ मृत फे...

राजमार्गमा बाघको ‘क्याटवाक’ !

बर्दिया । लकडाउन भएयता राजमार्गमा सवारीसाधन खासै गुडेका छैनन् । राजमार्गमा सवारीसाधनको चाप नभएपछि निकुञ्जका वन्यजन्तु दिनहुँजसो राजमार्गमै देखिन थालेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने पुर्व पश्चिम महेन्द्र राजमार्गमा दिनहुँजसो पाटेबाघ र जंगली हात्ती लगायतका वन्यजन्तुहरु देखिने गरेका छन् । पहिले जंगलभित्र मात्रै देखिने बाघ, हात्ती लगायतका वन्यजन्तुहरु लकडाउनका बेला खुला र सुनसान …