जंगली जनावरबिनाको राष्ट्रिय निकुञ्ज पनि के राष्ट्रिय निकुञ्ज! तिनै जनावरका कारण नै राष्ट्रिय निकुञ्जको महत्व छ। यी जनावरहरु नहुँदा हुन् त नेपालले निकुञ्ज देखाएर पर्यटकलाई आमन्त्रण गर्ने अवस्था रहने थिएन।
नेपालका एक दर्जन राष्ट्रिय निकुञ्जमध्येको बर्दिया राष्ट्रिय निकुञ्ज विशेषगरी पाटेबाघ र एकसिंगे गैँडाको लागि निकै प्रख्यात। चितवन राष्ट्रिय निकुञ्जपछि मानिसहरु…