गर्मीयाम शुरु भएसँगै म्याग्दीमा पर्यटकको चहलपहल

बेनी । म्याग्दी वसन्त ऋतुको आगमनसँगै उच्च पहाडी जिल्ला म्याग्दीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै जान थालेको छ । चालु वर्षको जाडो समय सकिएर गर्मीयाम शुरु भएसँगै जिल्ला भ्रमणमा आउने पर्यटकको चहलपहल ...

सम्बन्धित सामग्री

म्याग्दीको पर्यटकीयस्थल केभहिलमा पर्यटकको चहलपहल बढ्यो (तस्बिरसहित)

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा घुमफिर गरेर रमाउनका लागि पर्यटकीय स्थलहरु थुप्रै छन् । अग्ला टाकुरा, डाँडाकाँडा, तालतलैया, भन्ञ्याङ–चौतारी, झरना, गुफालगायत पर्यटकीय स्थलहरु यहाँ पर्दछन् । तीनै पर्यटकीय क्षेत्रको भ्रमण तथा अवलोकन गर्न पछिल्लो समय आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । म्याग्दीमा रहेका पर्यटकीय स्थलहरुमध्ये बेनी नगरपालिकाभित्र पर्ने केभहिल अर्थात् गुफाको डाँडो पनि एक हो […]

म्याग्दीमा पर्यटकको चहलपहल

मौसममा सुधार आएपछि म्याग्दीका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । घोडेपानी, पुनहिल, खोपारा, मोहरेडाडा, सिंगा र भुरुङ तातोपानी, गलेश्वर, नारच्याङलगायतका ठाउँमा पर्यटकको आगमन बढेको छ ।

म्याग्दीमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटको दुधेखोलामा रहेको कोप्रे झरना पछिल्लो समय आन्तरिक पर्यटकहरूको गन्तव्य बन्दै जान थालेको छ । सदरमुकाम बेनी बजारदेखि करिब ४ किलोमिटर पश्चिमतर्फ पर्ने नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको यस झरनामा आन्तरिक पर्यटकहरूको चहलपहल बढ्न थालेको हो । पर्यटकीय सम्भावना बोकेको यस झरनामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको हो । […]

म्याग्दीमा पर्यटकको चहलपहल सुरू

म्याग्दीका पर्यटकीयस्थल धौलागिरि हिमाल, घोडेपानी, मोहरेडाडा, खोपारा, टोड्के, रुइसे, मालिकाधुरी, झाँक्रीपानी, धौलागिरि र अन्नपूर्ण आधार शिविर, नारच्याङ झरना, मायालुडाँडालगायतका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको आगमन सुरु भएको छ ।कोरोना संक्रमण कम हुँदै गएको, कोरोना भाइरसविरुद्धको खोप लगाउने क्रम चलिरहेकाले थलिएको आर्थिक गतिविधि र जनजीवनलाई सहज बनाउन पर्यटकीय स्थल खुलाइएको हो । सिङ्गा, भुरुङ–तातोपानी, गुर्जा, ढोरपाटन सिकार […]