लिटल फ्लावर र महेन्द्रनगर क्रिकेट फाइनलमा

काठमाडौँ,१३ जेठ । धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिगमा’ महेन्द्रनगर क्रिकेट क्लब आज फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा देउखुरी वारियर्स क्रिकेट क्लबलाई ७९ रनले पराजित गर्दै महेन्द्रनगर फाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको उक्त क्लबले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६३ रन […]

सम्बन्धित सामग्री

धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीलाई

धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि कब्जा गरेको हो । उपाधिसँगै महेन्द्रनगरले नगद दुई लाख रुपैयाँ पुरस्कार...

धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर एकेडेमीलाई

शनिबार धनगढीमा भएको क्लबस्तरीय धनगढी सुपर लिग टी–२० क्रिकेट प्रतियोगिताको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि जितेको हो । विजेता टिम महेन्द्रनगरले २ लाख पुरस्कार रकम प्राप्त गरेको छ भने उपविजेता बनेको लिटल फ्लावरले १ लाख प्राप्त गर्‍यो ।

धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीलाई

कैलाली । धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । धनगढीको लिटल फ्लावर क्रीकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि कब्जा गरेको हो । विजेता बनेको महेन्द्रनगरले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले १ लाख पाएको छ । कैलालीको धनगढी स्थित प्रदेश प्रहरीको […]

महेन्द्रनगरले जित्यो धनगढी सुपर लिग

धनगढी । धनगढी सुपर लिग ट्वान्टी २० क्रिकेट प्रतियोगिताको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । शनिबार धनगढीको लिटल फ्लावर क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगर च्याम्पियन बनेको हो । विजेता महेन्द्रनगरले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपविजेता लिटल फ्लावरले एक लाखमा चित्त बुझायो । शनिबार कैलालीको...

महेन्द्रनगर धनगढी सुपर लिग च्याम्पियन

धनगढी (हाम्रो खेलकुद) – महेन्द्रनगर क्रिकेट एकेडेमीले क्लब स्तरीय टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढी सुपर लिगको उपाधि जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधिमा कब्जा गरेको हो । १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरले १८ ओभर ३ बलमा १ सय १८ रन मात्रै बनाउन सक्यो […]

धनगढी सुपर लिग : धनगढी क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट क्लब विजयी

धनगढी । कैलालीको धनगढीमा जारी टी–२० क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’अन्तर्गत आइतबार भएका खेलमा धनगढी क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट क्लब विजयी भएका छन् । धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा जारी प्रतियोगितामा आइतबारको पहिलो खेलमा बुङ्गल क्रिकेट क्लब बझाङलाई पराजित गरी धनगढी क्रिकेट एकेडेमी र दोस्रो खेलमा लिटल फ्लावर क्रिकेट क्लबलाई पराजित गरी...

धनगढी सुपर लिग : महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर विजयी

धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत आज सम्पन्न दुई खेलमा कञ्चनपुरको महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर क्रिकेट क्लब धनगढी विजयी भएका छन् । धनगढी क्रिकेट एकेडेमीलाई २९ रनले पराजित गर्दै महेन्द्रनगरले पहिलो खेलमै जित निकालेको हो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगरले १६.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो । एक सय १४ रनको सामान्य विजयी लक्ष्यसहित मैदानमा उत्रिएको धनगढी क्रिकेट एकेडेमीले महेन्द्रनगरका ब