चुनावमा सुरक्षा चुनौती देखिएको छैन: प्रहरी

२१ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भइरहेका ४५ जिल्लामा शान्तिपूर्णरुपमा मतदान भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले देशभर शान्तिपूर्णरुपमा मतदान भइरहेको र हालसम्म कुनै पनि सुरक्षा चुनौती नदेखिएको जानकारी दिए । उनले भने, 'प्रहरीले मजबुतरुपमा शान्ति सुरक्षा मिलाएको छ । मतदानका लागि मतदाता ढुक्क भएर …

सम्बन्धित सामग्री

निर्वाचनको सुरक्षा चुनौती सामनाका लागि तयार रहन प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न नेपाल प्रहरी तयारी अवस्थामा रहेको बताउनुभएको छ । प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखहरुलाई आज मंगलबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिनुभयो । महानिरीक्षक सिंहले निर्वाचन सम्बन्धी केन्द्रको रणनीति, […]

सुरक्षा चुनौती सामना गर्न तयार रहनू : प्रहरी महानिरीक्षक

काठमाडौं : प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउने सुरक्षा चुनौती सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन्।सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै निर्वाचन सुरक्षामा कमी हुन नदिन निर्देशन दिएका हुन्। ‘हालसम्म निर्वाचन सुरक्षासम्बन्धी भएको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउने गरी भएका प्रयास सकारात्मक छ’, उनले भने।सिंहले निर्वाचनसम्बन्धी केन्द्रको रणनीति, केन्

‘निर्वाचनमा विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउन सक्छन्’

काठमाडौं– प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउने बताएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं उपत्यका प्रहरी कार्यालय र मातहतका कार्यालय प्रमुखहरूलाई सुरक्षा चुनौतीको विश्लेषण गर्दै आवश्यक कार्ययोजना बनाउन समेत निर्देशन […]

आफैंले प्रहरी फिर्ता बोलाए, सुरक्षा चुनौती भएको निर्णय गरे

१३ जेठ, काठमाडौं । बाजुराका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुले निर्वाचन सुरक्षामा योजनावद्ध रुपमा लापरबाही गरेको भेटिएको छ । निर्वाचन आयोगको छानबिनले प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् डीएसपी चतुर्भुज ओझा र सशस्त्र प्रहरी बलका डीएसपी दिपक विष्टले निर्वाचन विथोल्ने गतिविधि गरेको पुष्टि भएको हो । ‘निर्वाचन चलिरहेको अवस्थामा […]

सुरक्षा चुनौती बढेपछि तीन जिल्लामा रिजर्भ टोली खटाइयो

सुरक्षा चुनौतीका आधारमा प्रहरी प्रधान कार्यालयले तीन जिल्लामा रिजर्भ टोलीलाई खटाएको छ । चितवन, रुकुम पश्चिम र डडेल्धुरामा रिजर्भमा राखिएका प्रहरीलाई खटाइएको हो ।  चितवनमा कांग्रेस कार्यकर्ताको हत्या भएपछि सुरक्षा चुनौती...

काँग्रेस नेता डा.प्रकाशशरण महतलाई सुरक्षा ‘थ्रेट’

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण मतलाई सुरक्षा थ्रेट बढेको विश्लेषण गरिएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले महतमाथि सुरक्षा चुनौती बढेको निष्कर्ष निकालेसँगै उनको सुरक्षा बढाइएको छ ।डा.प्रकाशशरण महतको सुरक्षामा व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) थप गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनले भने– ‘एमसीसीका कारण उहाँलाई सुरक्षा चुनौती थपिएको विश्लेषण गरिएको छ ।’डा.महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पक्षमा बोल्दै

अवैध हतियारले सुरक्षा चुनौती

बाँके– बाँकेका ग्रामीण क्षेत्रमा अवैध हतियारका कारण सुरक्षा व्यवस्थामा चुनौती थपिँदै गएको छ । खुल्ला सीमाका कारण भारतबाट सजिलै भित्रिने अवैध हतियार र नेपालमै उत्पादित साना–घरेलु हतियारले सुरक्षा चुनौती बढ्दै गएको हो । विभिन्न स्थानमा भएका आपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पनि कटुवा पेस्तोलको प्रयोग हुने गरेको पाइएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । […]

प्रधानन्यायाधीश राणालाई सुरक्षा चुनौती

सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप गरिएको छ । संसद् विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपक्षमा फैसला आएपछि उनलाई दिँदै आएको सुरक्षामा थप गरिएको हो।राणालाई सुरक्षा चुनौती बढेको भन्दै वर्तमान सरकारले उनको सुरक्षामा ध्यान दिँदै थप सुरक्षाकर्मी परिचालन गरेको छ । उनको निजी निवासमा पनि सुरक्षाकर्मी बढाइएको छ भने सरकारी निवासमा समेत सुरक्षाकर्मी बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए ।‘अहिले उहाँमा सुरक्षा चुनौती बढेकाले थप सुरक्षाकर्मी परिचालन

जुम्लामा जनशक्ति अभावले सुरक्षा चुनौती

प्रहरी दरबन्दी ३५०, कार्यरत २४५ मात्रैसागर परियारजुम्लामा दरबन्दीअनुसार प्रहरी जनशक्ति नहुँदा सुरक्षा चुनौती बढ्दै गएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत पछिको दोस्रो ठूलो सहर जुम्लामा बढ्दो सहरीकरण, बढिरहेका हिंसात्मक गतिविधिका बीच दरबन्दी अनुसार प्रहरी जनशक्ति नहुँदा सुरक्षा चुनौती बढ्दै गएको हो । जुम्लाको कठ्याँग्रिदो चिसोमा एकजना प्रहरीले दैनिक १८ घण्टासम्म ड्युटी गर्नुपर्ने बाध्यता छ […]