प्रहरीको चुनावी समीक्षा : ‘विप्लव समूह’ नै मुख्य सुरक्षा चुनौती, निर्वाचन शान्तिपूर्ण

काठमाडौँ । मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सकिएको छ । तर, निर्वाचन आयोगले नतिजाको पूर्ण विवरण सार्वजनिक गरिसकेको छैन । निर्वाचन अगाडी र निर्वाचन सकिएपछि मतगणना हुँदाको अवस्थामा सुरक्षा निकाय ‘सम्भावित सुरक्षा चुनौती’ बारे निकै सचेत थिए । मतगणना पुरा भएसँगै प्रहरी प्रधान कार्यालयले निर्वाचनको सुरक्षाबारे प्रारम्भिक समीक्षा गरेको छ । प्रहरी प्रधान कार्यालयले चुनावमा सबैभन्दा धेरै चुनौती नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यु