आईएमई मोटर्सले सुरु गर्‍यो लोन मेला

काठमाडौं । आईएमई मोटर्सद्वारा प्रवर्द्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरी लोन मेला सुरु गरेको छ । काठमाडौं, नेपालगञ्ज, जीतपुर, इटहरी र बर्दिबासमा आइतबारदेखि लोन मेला सुरु गरेको हो । यो मेला ४ असोजसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीले विर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा ६–७ असोजसम्म मेला आयोजना गर्ने छ । ग्राहक लक्षित […]

सम्बन्धित सामग्री

आईएमई मोटर्सले लोन मेला आयोजना गर्ने

काठमाडौं । आईएमई मोटर्ससँगको सहकार्यमा अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरी लोन मेला आयोजना गर्ने भएको छ । मेला काठमाडौं, नेपालगञ्ज, जीतपुर, इटहरी र बर्दिबासमा असोज २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने भएको छ ।  यस्तै, बिर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा असोज ६ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ । यो सुबिधा साना...