अर्घाखाँचीका सबै स्थानीय तहको परिणाम आयो, कुन पार्टीले कहाँ जिते ?
अर्घाखाँची, १९ असार । अर्घाखाँचीका सबै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । जिल्लाको छ स्थानीय तहमध्ये चारमा काँग्रेस र एक/एक स्थानीय तहमा एमाले र नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् ...
भावी सरकारको नेतृत्व पहिला कसले गर्ने र राष्ट्रपति कुन पार्टीले पाउने भन्ने विषयमा कुरा नमिलेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेतिर नजिकिन थाल्नुभएको छ । उहाँले आफूलाई सरकारको नेतृत्व पहिला नदिए एमालेसंग मिल्ने चेतावनी पटकपटक दिंदै आउनुभएकोमा आइतबार बसेको गठबन्धन बैठकमा कुरा नमिलेपछि एमाले अध्यक्ष केपी ओली भेट्न बैठक छाडेर बालकोत जानुभयो । प्रचण्ड बाल्कोट …
काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेले तीन लाख मत कटाएको छ । मंगलबार राति ९ बजेसम्म एमालेले तीन लाख ८ हजार ३७५ मत ल्याएर अग्रता कायमै राखेको निर्वाचन आयाेगले जनाएकाे छ । त्यस्तै कांग्रेसले दुई लाख ८७ हजार ५२१ मत पाएको भने राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ५४ हजार ९६८ मत ल्याएकाे छ । त्यसैगरी […]
काठमाडौं : स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुने क्रम जारी छ। निर्वाचन भएको १३ औं दिन पश्चात् ७ सय ४७ स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक भएको छ। यसैबीच महानगर र उपमहानगरको नतिजा पनि सार्वजनिक भएका छन्। काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको विजयी भएपनि घोषणा हुन् बाँकी छ। यी बाहेक देशभर रहेका ६ मध्ये ५ महानगर र ११ उपमहानगरको नतिजा सार्वजनिक भएको छ। जसमा नेपाली कांग्रेसले २ महानगरसहित ५ प्रमुख जितेको छ। नेकपा एमालेले तीन
काठमाडौं । गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मगगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकामा […]
The post ६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाण्डाै - गएको वैशाख ३० गते भएको पालिका चुनाव अन्तर्गत अहिलेसम्म २२ वटा पालिकाको नतिजा आएको छ ।
२२ पालिकामध्ये एमालेले ९ वटा पालिका जितेको छ । त्यस्तै कांग्रेसबाट अध्यक्षका उम्मेदवार ८ वटामा पालिकामा निर्वाचित भएका छन् । अहिलेसम्म मेयर/अध्यक्ष तथा उपमेयर/उपाध्यक्षमा कहाँ कुन पार्टीले जित्यो हेर्नुस् :
प्रमुख पदकाे नतिजा
एमाले
१. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका
२. मनाङ ङिस्याङ गाउँपालिका
३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
४. मनाङको चामे गाउँपालिका
५. वरागुङ्ग म...
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कुन पार्टीले के गरिरहेको छ, त्यसको जनताले लेखाजोखा गर्ने बेला आएको बताएका छन् । आज (बुधबार) राजधानीको बुद्धनगरमा आयोजित स्थानीय नागरिकहरुसँगको भेटघाटका क्रममा नेता सिंहले कसले कुन समयमा देश र जनताका लागि के गर्यो यसको सही मूल्याङ्कन गर्नु पर्ने भन्दै क्षणभरका घटनाका क्रम मात्रै नभई विगतको पनि समीक्षा […]