आगामी निर्वाचनमा एमालेलाई बहुमतका साथ विजयी गराउनुपर्छ : ओली

मोरङ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफू नेतृत्वको पार्टीलाई बहुमतसहित सातै प्रदेशमा विजय गराउनुपर्ने बताएका छन् । एमाले कोशी प्रदेशको अधिवेशनको आज उद्घाटन गर्दै उनले पार्टीले लिएको ‘मिशन–८४’ अन्तर्गत प्रत्येक टोल, वडा, जिल्ला, प्रदेश र सङ्घमा ५१ प्रतिशत मतका साथ पार्टीलाई विजयी गराउन निर्देशन दिए । अध्यक्ष ओलीले जनताको समस्या […]

सम्बन्धित सामग्री

कमल थापालाई 'काका' भन्दै खतिवडाको प्रश्न : ओली युवा हुने, विरोध चाहिँ बुढा हुने?

हेटौंडा : नेकपा एकीकृत समाजवादी समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो जित सहज हुने बताएका छन्। हेटौंडामा आयोजित एक कार्यक्रममा  मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ का उम्मेद्वारसमेत रहेको खतिवडाले २०७४ सालको निर्वाचन भन्दा आगामी निर्वाचनमा दोब्बर मतले विजयी हुने दाबी समेत गरेका छन्। ‘अघिल्लोपटक भन्दा यो पटक…

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं।सर्वोच्च अदालतले ‘नो, नट अगेन’ लाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन विजयी भएमात्रै गणतन्त्र र समावेशी राजनीति जोगिने दाबी गरेका छन्। एमाले अध्यक्ष केपी ओली आफूले शिलान्यास गरेको सुरुङमार्ग अवलोकन गर्न धादिङ पुगेका छन्। माओवादीका अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा अग्रगामी शक्तिलाई विजयी गराउन आग्रह गरेका छन्। नेप्से परिसूचक ४३.२० अंकले बढेको छ।

एमालेलाई दुई तिहाई बहुमतले विजयी गराउने लक्की शेर्पाको घोषणा (भिडिओसहित)

काठमाडौं, ३१ साउन । नेकपा (एमाले) की नेतृ एवम् पूर्व राजदूत लक्की शेर्पाले आगामी निर्वाचनमा एमालेले दुई तिहाई बहुमत ल्याउने दाबी गरेकी छिन् । अध्यक्ष केपी शर्मा ओली समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनाकार भएको उल्लेख गर्दै ओलीकै नेतृत्वमा नेपालका सबै कम्युनिष्टहरु एक भएर अघि बढ्ने उनको विश्वास छ । हालै काठमाडौंमा सम्पन्न भएको लोकतान्त्रिक […]

गठबन्धन दलले छेकेर एमाले छेकिन्न : अध्यक्ष ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलले आगामी निर्वाचनमा एमालेलाई विजयी हुनबाट हरप्रयास गर्ने भए पनि जनताको शक्तिले एमाले बहुमतसाथ विजयी भएर आउने बताउनुभएको छ । लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले एमालेको नीति र संगठनमा आवद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा आम जनताले बुझिसक्नुभएको उहाँले बताउनुभयो । गठबन्धनले छेकेर एमाले नछेकिने उहाँको भनाइ छ ।

समानुपातिक वितरण गरेर समृद्धि हासिल गर्न सकिन्छ : अध्यक्ष ओली

काठमाडौँ,४ साउन । (नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उत्पादन र उत्पादनका सम्बन्धमाथिको पहुँचमा समानुपातिक वितरण गरेर मात्रै समृद्ध नेपाल निर्माण हुनसक्ने बताएका छन् । एमालेको बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले जनतालाई सुखी र सम्मुन्नत बनाउन आगामी निर्वाचनमा एमालेलाई विजयी गराउनुपर्नेमा जोड दिए । उनले पार्टीमा देखिएको अराजकता अब स्वीकार्य नहुने पनि […]

निर्वाचनमा देशभर पाँच दललाई एउटै कुच्चाले बढार्छौँ: अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा देशभर पाँच दललाई एउटै कुच्चाले बढार्ने बताएका छन्। इलाममा आयोजित कार्यक्रममा ओलीले अबको चुनावमा अत्यधिक बहुमतका साथ एमाले विजयी हुने दाबी गरेका हुन्। उनले भने, ‘फेरि एमालेलाई बहुमत ल्याउन रोक्न लागेका छन्। नङ नगाडे हुन्छ। ओइलिएका पात झर्न सक्छन्। एमालेको सूर्य सतिसाल भएर उभिन्छ। देशभर […]

एमसिसीमा ओली लत्रिए तर कांग्रेसले संसद्बाट अनुमोदन गरायो : विश्वप्रकाश शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई तिहाइ नजिकको शक्ति हुँदा समेत केपी शर्मा ओलीले एमसिसी संसद्‌बाट अगाडि बढाउन नसकेको आरोप लगाएका छन्। कांग्रेसनिकट निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘निर्वाचन मुखमा छ। देशलाई समृद्धिको बाटोमा लैजान कांग्रेसले एक पटक होइन तीनपटक विजयी हुनेगरी जानुपर्छ। त्यो दल पनि कांग्रेस नै हो।’ हालसम्म जति बलियो प्रधानमन्त्री भए पनि ५ वर्ष कसैले नेतृत्व गर्न नसकेको बताए। आगामी नि

स्थानीय निर्वाचनमा अत्यधिक मत पाउँछौँ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले अत्यधिक मत ल्याउने दाबी गरेका छन् ।एमाले मोरङ जिल्ला कमिटीद्वारा सोमबार आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले एमालेले जनताको मनमा बस्ने गरी विकास निर्माणको काम गरेका कारण आगामी निर्वाचनमा अत्याधिक मतले पार्टी विजयी हुने विश्वास व्यक्त गरे ।कार्यक्रममा सङ्घीय पूर्वमन्त्री, प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, प्रदेशसभाका सदस्य, पार्टी जिल्लास्तरीय कार्यकर्ता एवं सर्वसाधारण नागरिकको उपस्थिति थियो ।&nbs

स्थानीय निर्वाचनमा अत्यधिक मत पाउँछौँ : ओली

मोरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले अत्यधिक मत ल्याउने दाबी गरेका छन् । एमाले मोरङ जिल्ला कमिटीद्वारा आज मोरङमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले एमालेले जनताको मनमा बस्नेगरी विकास निर्माणको काम गरेका कारण आगामी निर्वाचनमा अत्याधिक मतले पार्टी विजयी हुने जिकिर गरे । कार्यक्रममा सङ्घीय...