निर्वाचनमा देशभर पाँच दललाई एउटै कुच्चाले बढार्छौँ: अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा देशभर पाँच दललाई एउटै कुच्चाले बढार्ने बताएका छन्। इलाममा आयोजित कार्यक्रममा ओलीले अबको चुनावमा अत्यधिक बहुमतका साथ एमाले विजयी हुने दाबी गरेका हुन्। उनले भने, ‘फेरि एमालेलाई बहुमत ल्याउन रोक्न लागेका छन्। नङ नगाडे हुन्छ। ओइलिएका पात झर्न सक्छन्। एमालेको सूर्य सतिसाल भएर उभिन्छ। देशभर […]

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली भन्छन् : देशभर नै लालकिल्ला बनाउनुपर्छ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको ११ औं अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले देशभर नै लालकिल्ला बनाउनुपर्ने बताएका हुन् ।

प्रचण्डपथ देशद्रोही र अपराधी पथ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरुलाई प्रोत्साहीत गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाउनुभएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको बताउनुभयो । […]

सरकार नै पहिचानवादको पक्षमा लागेर देशभर जनता भड्काइरहेको छ : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरूलाई प्रोत्साहित गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् । उनल...

निर्वाचन देशभर शान्तिपूर्ण छ : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्णरुपमा सञ्चालन भइरहेको बताएका छन्।आज भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, “देशभरको अवस्था हेर्दा आमरुपमा निर्वाचन शान्तिपूर्ण र निर्वाध रुपमा भइरहेको छ, र यसैगरी सम्पन्न हुनेमा म  विश्वस्त छु।”उनले अर्को एक प्रसङ्गमा मङ्सिर १५ गतेभित्रै देशले

गठबन्धन सरकार आफन्त भर्ती केन्द्र बन्यो : अध्यक्ष ओली

अध्यक्ष ओलीले देशभर एमालेको जनलहर देखेर गठबन्धन सरकार एमालेसँग डराएको दाबी गर्नुभयो । प्रधानमन्त्री हुँदा धरहरा, रानीपोखरी, मोटरबाटो र पक्की पुल बनाएर लोकप्रिय काम गरेकाले प्रतिक्रियावादीहरूले अदालतसँग मिलर आफूलाई हटाएको उहाँको आरोप छ ।

मेरो कुनै झूट बोल्ने बानी छैन – अध्यक्ष ओली

मोरङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भएको सहमति प्रचण्डले ढाकछोप गरिरहेको बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा अध्यक्ष ओलीले २०६० साल पुसमा भएको सहमतिअनुसार नै तत्कालीन राजा देशभर अभिनन्दनमा निस्किएको दाबी गरे। प्रचण्ड र पूर्वराजाबीच पुस १८ गते राति सहमति भएपछि ज्ञानेन्द्र शाह अभिनन्दन कार्यक्रममा निस्किएको ओलीले दावी गरेका […]

ओली देश दौडाहामा

दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन्। दुई दिनअघि कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली दुई दिनपछि वीरगन्ज जाँदैछन्।पार्टीमा नेताभन्दा पनि कार्यकर्ता प्रवेश गराएर संगठन मजबुत बनाउने अभियानमा लागेको एमालेले देशभर नै पार्टी प्रवेशको कार्यक्रम बनाउन थालेको छ। ‘एमालेमा आउनेको लहर चलेको छ। अध्यक्ष कमरेड भोली वीरगन्ज जाँदै हुनुहुन्छ। त्यसपछि १० गते झापा जाने कार्यक्रम छ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने।विधान महाधिवेशनपछि

देशभर ‘समानान्तर’ सङ्गठन विस्तार गर्न माधव नेपालको निर्देशन

नेकपा एमालेमा एकताका लागि वार्ता प्रक्रिया जारी रहेका बेला अध्यक्ष केपी शर्मा ओली पक्षले एक पक्षीय ढङ्गले विधान संशोधन लगायतका पार्टी गतिविधि नरोकेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि देशैभर समानान्तर गतिविधि सञ्चालन गर्ने भएको छ । सोमबार बसेको अध्यक्ष ओली पक्षको केन्द्रीय समिति बैठकले विधान संशोधन प्रस्ताव पारित गर्दै आगामी भदौ २७ र २८ मा विधान महाधिवेशन गर्ने प्रक्रिया सुरु गरेको थियो ।ओली पक्षले पार्टीको सङ्गठनात्मक संरचनामा समेत उथलपुथल आउने गरी विधान संशोधनको मस्यौदालाई एकतर्फी रूपमा

निरास बनेकालाई चाँडै नै खुसीको खबर दिन्छौं :यज्ञराज सुनुवार

नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार ओखलढुंगाबाट संघीय प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुहुन्छ । उहाँ एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुपूर्वको एमाले जिल्ला कमिटी ओखलढुंगाका इन्चार्जसमेत रहनुभएकाको थियो । एमाले पुनःस्थापित भएपछि एमालेभित्र अध्यक्ष ओली र माधव नेपाल समूहबीच टकराव बढ्दा देशभर समिति बनाएर एक–अर्कामाथि कारबाही गरिरहेको अवस्थामा ओखलढुंगामा ओली समूहले साविकको एमालेको पदाधिकारी सबै […]