कमल थापालाई 'काका' भन्दै खतिवडाको प्रश्न : ओली युवा हुने, विरोध चाहिँ बुढा हुने?

हेटौंडा : नेकपा एकीकृत समाजवादी समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो जित सहज हुने बताएका छन्। हेटौंडामा आयोजित एक कार्यक्रममा  मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ का उम्मेद्वारसमेत रहेको खतिवडाले २०७४ सालको निर्वाचन भन्दा आगामी निर्वाचनमा दोब्बर मतले विजयी हुने दाबी समेत गरेका छन्। ‘अघिल्लोपटक भन्दा यो पटक…