पाल्पा । मतदाताहरुले सही ढंगले मत जाहेर गर्न नसकेको अवस्थामा मत परिणाम फरक हुन सक्ने र मत बदर हुने सम्भावना भएकाले मतदाता शिक्षालाई दलहरुले प्रभावकारी पार्ने गरी अघि बढेका छन् । नेपाली कांग्रेसले मतदाता शिक्षालाई प्रभावकारी रूपमा अगाडि बढाएको जनाएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि जनताको घरदैलोमा पुगेर मतदाता शिक्षा […]