काठमाडौँ– पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरबाही गरिएको भन्दै श्रमजीवी पत्रकार संघले संघ सिभिल अस्पतालको ध्यानाकर्षण गराएको छ । संघले विश्वकर्माको उपचार नगरी आइसीयु छैन भन्दै फर्काएको घटनाप्रति आपत्ति जनाउँदै छानविनको माग गरेको छ । ‘उपचार नगरिएको घटनाको उचित छानबिन गरी दोषीलाई कडा कारबाहीको मा गर्दछौं । पीडितलाई उचित क्षतिपूर्ति नदिए श्रमजीवी पत्रकार संघ नेपालले अस्पताल […]