श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन महासंघको माग

काठमाडौं : नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले श्रमजीवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन गर्नुपर्ने माग गरेको छ। समितिले पछिल्लो समयमा कतिपय सञ्चारगृहले नियमित तलबलगायत सेवा सुविधा नदिएको तथा श्रमजीवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन नगरेको भन्दै ऐनको कार्यान्वयन नगर्ने, विभिन्न बहानामा बिदा तथा बेतलबीमा राख्ने, ऐनअनुसार सेवा सुविधा उपलब्ध नगराउने सञ्चारगृहविरुद्ध आन्दोलन गर्ने समेत जनाएको छ।समितिको चौथो पूर्ण बैठकले कोरोनाको नयाँ भेरियण्टको सङ्क्रमण तीव्ररुपमा फैलिए

सम्बन्धित सामग्री

निष्काशित पत्रकारलाई तत्काल पुनर्बहाली गर्न माग गर्दै कान्तिपुर टेलिभिजनमा धर्ना

काठमाडौँ- नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकारहरुले कान्तिपुर टेलिभिजनको तीनकुनेस्थित कार्यालय परिसरअगाडि सोमबार धर्ना दिएका छन्। उनीहरुले पत्रकार दिपा दाहालको कान्तिपुरमा तत्काल पुनर्बहाली, न्यूनतम पारिश्रमिक तत्काल लागू, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, स्ट्रिन्जर र रिपोर्टरलाई स्थायी बनाउनुपर्नेसहित माग राखेका छन्। महासंघले आइतबार एक कार्यक्रम पत्रकार सम्मेलन गरी श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलबभत्ता कटौती गर्ने, […]

पत्रकारलाई तलव र सुविधा उपलब्ध गराउन महासंघको जोडदार माग

महासंघका महासचिव रोशन पुरीले श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयन हुनुपर्ने माग गर्नुभयो ।