काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारीधनी प्रमाणपत्र (ब्लूबुक) नियन्त्रणमा लिनुको कारण पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले सरकारको नाममा कारण देखाऊ आदेशसहित लिखित जवाफ माग गरेको हो । अधिवक्ता विवेक चौधरीले ट्राफिक प्रहरीले लाइसेन्स र ब्लूबुक नियन्त्रणमा लिनु गैरकानुनीभन्दै कात्तिक ७ गते दायर […]