स्वास्थ्य क्षेत्रमा राज्यले जति धेरै खर्च गर्यो त्यसको प्रतिफल कम्तिमा पनि १६ गुणा बढी आउने विज्ञहरुले बताएका छन् । बुधबार बसेको दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा सो कुराको जानकारी दिइएको हो । स्वास्थ्य क्षेत्रमा राज्यको न्यून लगानी, जनताको कमजोर पहुँच र उपचारमा धेरै खर्च लाग्ने क्यान्सरजस्ता दीर्घरोग उपचारका कारण कतिपय नागरिक टाटपल्टेर सम्पत्तिविहीन …