काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्ति भएको चार दिनमै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागारिक उन्मुक्ती र राप्रपाको सत्ता गठबन्धनमा तिक्तता देखिएको छ । सत्ता गठबन्धनमा देखिएको तिक्तताका कारण सुदूरपश्चिममा सभामुख चयन गर्न संकट परेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा एक्लै कुनै पनि दलको पनि बहुमत छैन । केन्द्रमा बनेको समिकरण बमोजिम माओवादी […]