काठमाडौं, ११ फागुन । एमसीसीलाई लिएर नेपालको राजनीति पेचिलो बनेको छ । सत्ता गठबन्धन पनि टुट्ने अवस्थामा पुगेको छ । विरोध र विवादका बावजुद सरकारले फागुन ८ गते एमसीसी सदनमा टेबुल गरेको छ । एमसीसी सदनमा टेबुल गर्नुभन्दा अघि सत्ता गठबन्धनमा निकै ठूलो रस्साकस्सी परेको थियो । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता […]