काठमाडौं : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित आंगिक क्याम्पसहरुमा लगाएको ताला खोल्न पाँच दिनको अल्टिमेटम दिएको छ।अनेरास्ववियुले बुधबार एक विज्ञप्ति निकालेर सत्तारुढ दल निकट विद्यार्थी संगठन र प्राध्यापकहरूको प्रत्यक्ष सङ्लग्नता र भित्री योजनामा महिनौँदेखि केन्द्रीय कार्यालयसहित आंगिक क्याम्पसहरुमा लाग्दै आएको तालाबन्दी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।अबको ५ दिनभित्र विश्वविद्यालयको काम सुचारु नबनाए अनेरास्ववियुले