डाक्टर चालिसेलाई सुरभी साहित्य प्रतिष्ठानको विशेष सम्मान, अन्य स्रष्टाहरू पनि पुरस्कृत

सुरभी साहित्य प्रतिष्ठानले विभिन्न विधामा योगदान पु-याउने स्रष्टाहरूलाई सम्मान एवं पुरस्कृत गरेको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच शिक्षा सचिव गोपीनाथ मैनालीले वरिष्ठ अर्थशास्त्री डाक्टर नवराज चालिसेलाई विशेष सम्मान गरे । ‘प्राचीन हिन्दु अर्थशास्त्र’ कृतिका लागि डाक्टर चालिसेले २०२१ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।सोही अवसरमा सुरभी–बाजुराम आख्यान साधना पुरस्कार माधव भण्डारी र […]