रुसी सैन्य स्थलमा आतङ्कवादी हमला: एघारको मृत्यु, पन्ध्र घाइते

मन्त्रालयले एक विज्ञप्तिमा उक्त गोलीबारी युक्रेनसँग सीमा जोडिएको दक्षिणपश्चिमी रुसको बेल्गोरोड क्षेत्रमा भएको जनाएको छ। अज्ञात भूतपूर्व सोभियत राष्ट्रका दुई स्वयंसेवकहरूले लक्ष्य अभ्यासको क्रममा अन्य सैनिकहरूलाई गोली हाने र जवाफी गोली प्रहारमा मारिए जनाइए...

सम्बन्धित सामग्री

‘आतङ्कवादी हमला’ हुनसक्ने पूर्वसूचना पाएर पनि मस्को निरीह, मृतक कम्तीमा ९३ जना

अहिलेसम्म कम्तीमा ९३ जनाको मृत्यु भइसकेको छ । साथै एक सय १५ जना भन्दा बढी घाइते भएका छन् ।

आतङ्कवादी हमला गरेको आरोपमा तीन इरानीलाई मृत्युदण्ड

एजेन्सी – इरानले गत वर्ष मध्य शहर इस्फाहानमा ‘आतङ्कवादी’ सशस्त्र आक्रमण गरेको आरोपमा शुक्रबार तीन जनालाई मृत्युदण्ड दिएको इरानी न्यायपालिकाको मिजान समाचार एजेन्सीले जनाएको छ । मिजानका अनुसार सन् २०२२ को नोभेम्बर १६ मा शहरको खाने एस्फाहान क्षेत्रमा उनीहरूले गरेको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । मिजानले भनेको छ, […]

रुसी सैन्य स्थलमा ‘आतङ्कवादी हमला’: ११ को मृत्यु, १५ जना घाइते

मस्को । बेल्गोरोड क्षेत्रमा रुसी सैन्य स्थलमा शनिबार भएको आतङ्कवादी हमलामा परी कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् । युक्रेननजिकैको रुसी सेनाको सैन्य स्थलमा दुई स्वयंसेवी सैनिकले अन्य सेनामाथि गोली हानेका रुसी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक विज्ञप्तिमा उक्त गोलीबारी युक्रेनसँग सीमा जोडिएको दक्षिणपश्चिमी रुसको बेल्गोरोड क्षेत्रमा भएको […]

२०२० मा कश्मीरमा भएका आतङ्कवादी हमला, विगतका तुलनामा कमी

काठमाडौं । सन् २०२० मा कश्मीरमा सुरक्षा बलमाथि मात्रै ९८  आतङ्कवादी हमला भएका छन् । ती हमलामा २९  सैनिक र ५ निर्दोष सर्वसाधारणहरूले ज्यान गुमाएका छन् । सुरक्षा बलमाथिको आक्रमणमा ४९ सुरक्षा बलका जवान र ३८ सर्वसाधारण घाइते भएका छन् ।