गुन्द्रुकको ब्रान्डिङ गर्दै रोङ गाउँपालिका

जिल्लाको रोङ गाउँपालिका पनि ठूलो काम गरेर होइन, फरक काम गरेर किसानको नजिकको सरकार ‘अनुभूत’ गराउन खोज्दैछ। र, गाउँपालिकाले अहिले फरक कार्यक्रम ल्याएको छ– गुन्द्रुक उत्पादनमा अनुदान र बजारीकरणका लागि ब्रान्डिङ।...

सम्बन्धित सामग्री

किसानलाई प्रतिस्पर्धी बनाउन ‘गुरु किसान’ छनोट गर्दै रोङ गाउँपालिका

इलाम, १५ चैत । इलाम जिल्लाको रोङ गाउँपालिका–१ बडारे टोलका किसान मनबहादुर राईले यस वर्ष १२ रोपनी क्षेत्रफलमा १५ मन अलैँची उत्पादन गरे। “मल, जल र सिँचाइ समयमा पुग्यो भने कम क्षेत्रफलमा पनि धेरै उत्पादन लिन सकिँदो रहेछ”, किसान राईले भने, “आउँदो वर्ष यही खेतीमा अझ मेहनत गरेर उत्पादन वृद्धि गर्ने लक्ष्य छ ।” यहाँकै […]

अभिभावक पढाउँदै रोङ गाउँपालिका

२७ माघ, इलाम । रोङ गाउँपालिका–४ का रघुनाथ अर्याललाई ५० वर्षको उमेरमा विद्यालय पढ्न जानुपर्छ जस्तो लागेको थिएन । ‘अभिभावक शिक्षा दिने भन्दै गाउँपालिकाले छोराको स्कुलमा पढ्न बोलाउँदा अचम्म लाग्यो’, अर्यालले भने, ‘तर पहिलो दिनको कक्षामा धेरै नयाँ कुरा सिकियो, अब हरेक महिनाको एक दिन हामी पो स्कुल जानुपर्ने भएछ ।’ गाउँपालिकाले सामुदायिक विद्यालयका अभिभावकलाई […]

विविधताको धनी पर्यटनप्रेमी रोङ गाउँपालिका

इलामको रोङ गाउँपालिका साविकका चार गाउँ विकास समिति (कोल्बुङ, इरौंटार, जिर्मले र शान्तिपुर) मिलेर बनेको छ। यो गाउँपालिकामा छ वटा वडा छन्।...

अभिभावक पढाउँदै रोङ गाउँपालिका

मङ्गलबारे, २२ असोज । अधिकाँस विद्यालयमा विद्यार्थी पढाइन्छ तर बिद्यालय जाने विद्यार्थीका अभिभावकलाई नै पढाइएको भन्ने कुरा कमै मात्रामा देख्न र सुन्न पाइन्छ । इलामको रोङ गाउँपालिकाले अब बिद्यालय जाने बिद्यार्थीका अभिभावकलाई समेत पढाउने भएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने अभिभावकलाई शिक्षा दिने उद्देश्यले उक्त गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अघि बढाइएको छ […]

सिस्नो ब्राण्डिङ गर्दै रोङ गाउँपालिका

सिस्नो तरकारीका रूपमा प्रयोग गरिन्छ । यसको सुप खाने गरिन्छ । कच्चा पदार्थ सिस्नोलाई प्याक गरेर बिक्री गर्न इलामकोे रोङ गाउँपालिका जुटेको छ । गुन्द्रुकको ब्राण्डिङ गरी बजार पठाउन सफल भएको गाउँपालिका पछिल्लो समय सिस्नोको ब्राण्डिङ गर्न जुटेको हो । बहुउपयोगी मानिएको सिस्नो खोलाखोल्सामा पाइन्छ । यसलाई ब्राण्डिङ गर्न सके गाउँपालिकाको आम्दानी बढ्ने र किसानसमेत […]

गुन्द्रुक ब्रान्डिङ गर्दै रोङ गाउँपालिका

इलामका ग्रामीण भेगमा उत्पादन भएको सागले बजार नपाउँदा गाईवस्तुलाई खुवाउने गरिन्छ । तर, जिल्लाकै रोङ गाउँपालिकाले भने त्यही खेर जाने साग सदुपयोग गरेर आम्दानीको बाटो बनाएको छ । गाउँपालिकाले गुन्द्रुक ब्रान्डिङको काम थालेको हो । किसानले उत्पादन गरेर खेर गइरहेको सागबाट गुन्द्रुक तयार हुन्छ । सोही गुन्द्रुकलाई गाउँपालिकाले ब्रान्डिङ गर्न सुरु गरेको हो । उत्पादन […]

क्वार्टर फाइनलबाटै बाहिरियो रोङ गाउँपालिका

इलाम : जिल्लाको रोङ गाउँपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको क्वार्टर फाइनलबाटै बाहिरिएको छ। बुधबार सम्पन्न खेलमा कैलालीको गौरीगंगा नगरपालिकासँग टाइब्रेकरमा पराजित बन्दै रोङको यात्रा क्वार्टर फाइनलबाटै टुंगिएको हो।निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि निर्णयको लागि टाइब्रेकर रोजिएको थियो। टाइब्रेकरमा ३–२ गोल अन्तरले जित निकाल्दै गौरीगंगाले सेमीफाइनलमा स्थान बनाउन सफल रहयो। खेलमा सुरुवाती अग्रता रोङले लिएको थियो।२६औँ मिनेटमा रोङकी कप्तान अनिता राईले गोल गर्दै टिमलाई अग्रता

रोङ गाउँपालिका र कनकाई नगरपालिका झापा उपमेयर कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

रोङ गाउँपालिका र कनकाई नगरपालिका झापा उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेका छन् ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएका खेलमा दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४–१ ले पराजित गर्दै रोङले क्वाटरफाइनलको यात्रा तय गरेको हो । रोङको जितमा इन्दिरा राईले ह्याट्रिक र कप्तान अनिता राईले […]

उपमेयर कप फुटबलः रोङ गाउँपालिका र कनकाई नगरपालिका क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ – रोङ गाउँपालिका र कनकाई नगरपालिका झापा उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएका खेलमा दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४–१ ले पराजित गर्दै रोङले क्वार्टरफाइनलको यात्रा तय गरेको हो। रोङको जितमा इन्दिरा राईले ह्याट्रिक र कप्तान अनिता […]

रोङ गाउँपालिका उपमेयर कप छनोट नकाउट चरणमा

इलाम : इलामको रोङ गाउँपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको नकाउट चरणमा प्रवेश गरेको छ।समूह ई को विजेताको रुपमा रोङले नकाउट चरण प्रवेश गरेको हो। बिहीबार भएको पहिलो खेलमा काठमाण्डौले हुम्लाको सिमकोट गाउँपालिकालाई ९–० ले पराजय गरे पनि रोङले अघिल्लो चरण प्रवेश पायो। दुई खेलमा चार अंक बटुलेको इलामको रोङ गाउँपालिका समूह ‘ई’ को विजेताको रूपमा नकआउट चरण प्रवेश गर्‍यो।समान खेलमा समान चार अंक भए पनि काठमाडौं गोलअन्तरमा अभागी बन्यो। पहिलो खेलमा काठमाण्डौसँग गोलरहित