रोङ गाउँपालिका उपमेयर कप छनोट नकाउट चरणमा

इलाम : इलामको रोङ गाउँपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको नकाउट चरणमा प्रवेश गरेको छ।समूह ई को विजेताको रुपमा रोङले नकाउट चरण प्रवेश गरेको हो। बिहीबार भएको पहिलो खेलमा काठमाण्डौले हुम्लाको सिमकोट गाउँपालिकालाई ९–० ले पराजय गरे पनि रोङले अघिल्लो चरण प्रवेश पायो। दुई खेलमा चार अंक बटुलेको इलामको रोङ गाउँपालिका समूह ‘ई’ को विजेताको रूपमा नकआउट चरण प्रवेश गर्‍यो।समान खेलमा समान चार अंक भए पनि काठमाडौं गोलअन्तरमा अभागी बन्यो। पहिलो खेलमा काठमाण्डौसँग गोलरहित

सम्बन्धित सामग्री

क्वार्टर फाइनलबाटै बाहिरियो रोङ गाउँपालिका

इलाम : जिल्लाको रोङ गाउँपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको क्वार्टर फाइनलबाटै बाहिरिएको छ। बुधबार सम्पन्न खेलमा कैलालीको गौरीगंगा नगरपालिकासँग टाइब्रेकरमा पराजित बन्दै रोङको यात्रा क्वार्टर फाइनलबाटै टुंगिएको हो।निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि निर्णयको लागि टाइब्रेकर रोजिएको थियो। टाइब्रेकरमा ३–२ गोल अन्तरले जित निकाल्दै गौरीगंगाले सेमीफाइनलमा स्थान बनाउन सफल रहयो। खेलमा सुरुवाती अग्रता रोङले लिएको थियो।२६औँ मिनेटमा रोङकी कप्तान अनिता राईले गोल गर्दै टिमलाई अग्रता

रोङ गाउँपालिका र कनकाई नगरपालिका झापा उपमेयर कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश

रोङ गाउँपालिका र कनकाई नगरपालिका झापा उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेका छन् ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएका खेलमा दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४–१ ले पराजित गर्दै रोङले क्वाटरफाइनलको यात्रा तय गरेको हो । रोङको जितमा इन्दिरा राईले ह्याट्रिक र कप्तान अनिता राईले […]

इन्दिराको ह्याट्रिक मद्दतमा रोङ क्वार्टरफाइनल प्रवेश

काठमाडौँ- राष्ट्रिय टोलीकी सदस्य इन्दिरा राईको ह्याट्रिक मद्दतमा इलामको रोङ गाउँपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा अन्तिम आठमा प्रवेश गरेको  छ । सोमबार एन्फा मैदानमा भएको दोस्रो खेलमा रोङ गाउँपालिकाले दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४-१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो । रोङको जीतमा राष्ट्रिय टोलीकी सदस्यसमेत रहेकी इन्दिरा राईले ह्याट्रिक पूरा गरिन् […]

उपमेयर कप महिला राष्ट्रिय लिग छनोट : कन्काई र रोङ क्वार्टरफाइनलमा

२२ कात्तिक, काठमाडौं । झापाको कन्काई नगरपालिका र इलामको रोङ गाउँपालिका उपमेयर कप महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सोमबारदेखि सुरु भएको नकआउट चरण अन्तर्गत पहिलो खेलमा कन्काईले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकालाई पेनाल्टी सुटआउट ३-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको निर्धारित ९० मिनेट गोलरहित […]

तुलसीपुरलाई हराउँदै इलामको रोङ क्वाटरफाइनलमा

इलाम : उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा इलामको रोङ गाउँपालिका क्वाटरफाइनल प्रवेश गरेको छ।आज सम्पन्न नकाउट चरणको खेलमा दाङको तुलसीपुर उपमहानगरपालिकामाथि ४–१ गोल अन्तरले जित निकाल्दै रोङले क्वाटरफाइनलको यात्रा तय गरेको हो।रोङको जितमा इन्दिरा राईले ह्रयाट्रिक र कप्तान अनिता राईले १ गोल गरिन्। तुलसीपुरकी ममता पुन मगरले सान्त्वना गोल फर्काइन्। खेलको सुरुवाती अग्रता रोङले लिएको थियो।  २९ औ मिनेटमा दिपा राईको पासमा इन्दिराले गोल गर्दै रोङलाई अग्रता दिलाइन्। ३७ औ मिनेटमा दिपाल

उपमेयर कप फुटबलः रोङ गाउँपालिका र कनकाई नगरपालिका क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ – रोङ गाउँपालिका र कनकाई नगरपालिका झापा उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएका खेलमा दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४–१ ले पराजित गर्दै रोङले क्वार्टरफाइनलको यात्रा तय गरेको हो। रोङको जितमा इन्दिरा राईले ह्याट्रिक र कप्तान अनिता […]

कन्काई र रोङ क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – उपमेयर कप महिला राष्ट्रिय लिगको छनोट चरण अन्तर्गत सोमबार भएको खेलमा जित निकाल्दै कन्काई नगरपालिका झापा र रोङ गाउँपालिका इलाम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबारदेखि सुरु भएको नकआउट चरण अन्तर्गत पहिलो खेलमा कन्काईले सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकलाई टाइब्रेकरमा पराजित गर्यो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा […]