मावि तह, तृतीय श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक

२६ असोज, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, नेपाली विषयको शिक्षक पदको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत असार ९ गते लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको अन्तर्वार्ता मंगलबार र बुधबार लिएको हो । उक्त अन्तर्वार्तामा उत्तीर्ण उम्मेदवारहरुको विवरणसहितको नतिजा प्रदेशगत रुपमा सार्वजनिक गरेको छ । आयोगको नतिजा अनुसार तीन प्रदेश […]

सम्बन्धित सामग्री

मावि तह तृतीय श्रेणीको अंग्रेजी र नेपाली विषय शिक्षकको नतिजा सार्वजनिक

२१ असोज, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गर्न थालेको छ । आयोगले शनिबार अंग्रेजी विषय शिक्षकको नतिजा सार्वजनिक गरेको छ । कोशी प्रदेशको १४ रिक्त पदको लागि, मधेश प्रदेशको ५ रिक्त पदको लागि, बागमति प्रदेशको १६ रिक्त पद लागि, गण्डकी प्रदेशको लागि १९ रिक्त पदको लागि विज्ञापन […]

मावि तह ४ वटा विषय शिक्षकको नतिजा सार्वजनिक

२० भदौ, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह तेस्रो श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलबार नेपाली, शुक्ल यर्जुर्वेद, संस्कत व्याकरण र संस्कृत साहित्य विषयको नतिजा …

मधेश प्रदेशका लागि अंग्रेजी विषय शिक्षक सिफारिस

२७ असोज, काठमाडौं । शिक्षक सेवा आयोगले मधेश प्रदेशका लागि मावि तह, तृत्तीय श्रेणी अंग्रेजी विषय शिक्षक पदको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुल्लातर्फको १२, महिलातर्फ ३, आदिवासी जनजातितर्फ ३ मधेशी दुई, दलित १ र अपाङ्गतातर्फ १ गरी २२ रिक्त दरबन्दीको लागि परीक्षा सञ्चालन गरेको थियो । नतिजा अनुसार अपाङ्गता सिटमा भने खाली […]