काठमाडौँ । आज सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । स्थानीय तहको निर्वाचनको मिति तयलगायतका बिषयमा छलफल गर्न बैठक बस्दै छ । आगामी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो ।