कार्यसम्पादन र क्षमताका आधारमा मन्त्री फेरबदल : नेता विश्वकर्मा

काठमाडौं,१२ पुस । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कार्यसम्पादन र क्षमताका आधारमा केहि समयपछि मन्त्रीहरुले फेरबदल हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व वाणिज्य मन्त्रीसमेत रहेका नेता विशवकर्माले गलत नियतले काम गर्नेहरुलाई निरुतसाहित गर्ने र निराशा बोकेकालाई आसा जगाउनु नै सरकारको अहिलेको मूख्य काम भएको […]

सम्बन्धित सामग्री

प्रचण्डसँग सुदूरपश्चिमका माओवादी सांसदको माग : संसदीय दलको नेता र मन्त्री फेरौं

२१ पुस, धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरु संसदीय दलको नेता र मन्त्री फेरबदल गर्न माग गरेका छन् । माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले शनिबार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर दलको नेता र मन्त्री फेर्नुपर्ने माग गरेका हुन् । बालुवाटार भेटमा सहभागी प्रदेशसभाका सदस्य अक्कलबहादुर रावलले दल र सरकार शुद्धीकरण […]

म्यादी–मन्त्री मानसिकताको उपज समाजवादी मन्त्री–सांसद विद्रोह

हुकुमी शैलीमै नेतृत्व वृत्तले मन्त्री फेरबदल गर्न खोजेपछि एकीकृत (नेकपा समाजवादी) विग्रह र विद्रोहको बाटोमा लम्किने शैली देखापरेको छ । पार्टीभित्रको आन्तरिक सहमतिविपरीत पार्टी अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालले प्रधानमन्त्रीलाई दबाब दिँदै मन्त्री फेर्न खोजेसँगै समाजवादीमा विग्रहको सम्भावना प्रखर रूपमा बढेको हो । नेता...

म्यादी–मन्त्री मानसिकताको उपज समाजवादी मन्त्री–सांसद विद्रोह

हुकुमी शैलीमै नेतृत्व वृत्तले मन्त्री फेरबदल गर्न खोजेपछि एकीकृत (नेकपा समाजवादी) विग्रह र विद्रोहको बाटोमा लम्किने शैली देखापरेको छ । पार्टीभित्रको आन्तरिक सहमतिविपरीत पार्टी अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालले प्रधानमन्त्रीलाई दबाब दिँदै मन्त्री फेर्न खोजेसँगै समाजवादीमा विग्रहको सम्भावना प्रखर रूपमा बढेको हो । नेता...

एकीकृत समाजवादीको स्थायी कमिटि बैठक सुरु

काठमाडौं, ३१ जेठ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक सरु भएको छ। बैठक पार्टी कार्यालय आलोकनगरमा भर्खरै सुरु भएको हो । मंगलबारको बैठकमा स्थानीय तहको निर्वाचनको समिक्षा, मन्त्री फेरबदल र समसामयिक राजनीतिकको विषयमा छलफल हुने जनाइएको छ । अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतको केन्द्रीय नेताहरुको उपस्थिति रहेको छ । […]

मन्त्री हेरफेर सत्ता टिकाउने धन्दा : एमाले

काठमाडाैं : मन्त्रिपरिषद् परिवर्तनको सम्भावना तत्कालका लागि टरेपछि नेताहरुले मन्त्री हेरफेरको निर्णय दलको अधिकार क्षेत्रभित्र पर्ने प्रतिक्रिया दिएका छन्। प्रतिपक्षी नेकपा एमालेले भने मन्त्रिपरिषद्‍मा फेरबदल गर्ने निर्णयलाई गठबन्धनको धन्दा भएको आरोप लगाएको छ।संसद भवन नयाँ बानेश्वरमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताए। गठबन्धनको प्रमुख घटक कांग्रेसले पार्टीका कुनैपनि बैठकमा मन्त्री फेरबदल गर्ने

सुदूरपश्चिम सरकारमा कांग्रेस सहभागी : समाजवादीका मन्त्री हेरफेर

काठमाण्डाै - सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार पुनर्गठन गरी कांग्रेसलाई पनि सरकारमा सहभागी गराउनुभएको हो। नेपाली कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्दराज बोहाेरा सामाजिक विकासमन्त्री र टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्नुभएको छ । यी मन्त्रालय यसअघि नेकपा (एकीकृत समाजवादी) ले पाएको थियो। एकीकृत समाजवादीका दीर्घ सोडारीबाहेक अरु मन्त्री फेरबदल भएका छन् । समाजवादीबाट प्रकाशबहादुर रावल आर्थिक मामिला त...