काठमाडाैं : मन्त्रिपरिषद् परिवर्तनको सम्भावना तत्कालका लागि टरेपछि नेताहरुले मन्त्री हेरफेरको निर्णय दलको अधिकार क्षेत्रभित्र पर्ने प्रतिक्रिया दिएका छन्। प्रतिपक्षी नेकपा एमालेले भने मन्त्रिपरिषद्मा फेरबदल गर्ने निर्णयलाई गठबन्धनको धन्दा भएको आरोप लगाएको छ।संसद भवन नयाँ बानेश्वरमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताए। गठबन्धनको प्रमुख घटक कांग्रेसले पार्टीका कुनैपनि बैठकमा मन्त्री फेरबदल गर्ने